खुसीको खबर श्रम कार्यालय खुल्यो अब बिदामा आएका नेपाली यि देश जान पाईने । (जानकारीका लागि सेयर गराै)

कठमाण्डौ : वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द भएको थियो ।अहिले सरकारले तीन देशमा […]

Continue Reading

मलेसियामा १ सय ५६ विदेशी श्रमिकको शरिरमा किट*नाशक औ*षधि छर्किईयो (मलेसियन संसद बाटै बि’राेध)

मलेसियामा अवैधानिक रुपमा बस्दै आएको अभियोगमा पक्राउ परेका विदेशी श्रमिकको शरिरमा अध्यागमनका अधिकारीहरुले किटनाशक औषधि छर्किएपछि दुईजना सांसदले त्यसको विरोध गरेका छन् । उनीहरुले सम्वन्धित जिम्मेवार निकायल यसको जवाफ दिनु पर्ने भन्दै यसलाई अमानविय तथा आत्मसम्मानमा आँच आउने काम भन्दै निन्दा गरेका छन् । अवैधानिक रुपमा बस्दै आएको अभियोगमा पक्राउ परेका विदेशी श्रमिकहरुको टाउको,हात लगायत […]

Continue Reading

उडान बन्द हुँदा मलेसियामा ३५ वटा श’व र हजारौंहजार नेपाली श्रमिक अलपत्र।

नेपालीहरुको लागी प्रमुख गन्तव्य मध्यको एक अन्तर्राष्ट्रिय देश हो मलेसिया। जहाँ ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु सुरक्षागार्ड, म्यानुफ्याक्चरिङ, प्लान्टेशन,निर्माण लगायतको गरि विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न। तर पछिल्लो समय नेपालमा कोरोना संक्रमणको सङ्ख्या उच्च भएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको छ। मलेसियाबाट नेपाल फर्किने अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा मलेसियामा कैयौं मृ*त नेपालीको […]

Continue Reading

डीभी परेर अमेरिका गएका नेपाली युवाको ३४ बर्षको अल्पायुमै मृ*त्यु

डीभी चिट्ठाबाट अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्रा ‘व हुँदा मृ*त्यु भएको छ । गत जुन ४ का दिन मस्तिक घा ‘त भए पछि उनलाई ड्युक बिश्वबिद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षिय ओलीलाई बचाउन श’ल्य’क्रि’या गरेतापनि उपचारकै क्रममा उनको गत जुन ६ आइतबारका दिन नि’धन भएको हो […]

Continue Reading

हात का’टिए पछि कम्पनीले नि’काली दियो, घर आउने पैसा छैन, मलेसियामा नेपालीको बि’चल्ली (सेयर गरौ)

हात का’टिए पछि कम्पनीले नि’काली दियो, घर आउने पैसा छैन, मलेसियामा नेपालीको बि’चल्ली (सेयर गरौ) सुर्खेतका शंकर परियार विगत चार वर्षदेखि मलेसियामा छन्। उनी मलेसियाको जोवरबारू स्थित टिएफ भ्यालु मार्ट कम्पनीमा कार्यरत थिए। उक्त कम्पनीमा पारिश्रमिक थोरै र ओभर-टाइम सुविधा समेत नभए’पछि उनले झन्डै चार वर्षपछि त्यो कम्पनी छा’डे। त्यसपछि अ’वैध बनेका उनी जोवरबारू स्थित […]

Continue Reading

अमेरिकाले खोल्यो नेपालीहरुका लागि कृषि कामदार भिसा : यसरी दिनुहोस् आवेदन ! (जानकारीका लागि सेयर गराै)

अर्को सातादेखि अमेरिकामा आर्थिक बर्ष २०२२ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उ’पलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि आवेदन दिन सक्ने जनाइएको छ । थप २२ हजारमध्ये आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा […]

Continue Reading

आहा! नेपालीलाई फ्रि भिसा भएका बिश्वका १० देश, यसरी मज्जाले घुम्न पाउनुहुनेछ । free visa, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

आहा! नेपालीलाई फ्रि भिसा भएका बिश्वका १० देश, यसरी मज्जाले घुम्न पाउनुहुनेछ । free visa, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै) याे समचार पनि पढ्नुहोस् म्याग्दीमा ९६ वर्षीया वृद्धले कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केको केहिदिनमै सिन्धुलीबाट त्यस्तै प्रकारको समाचार बाहिरिएको छ । १ शताब्दी पूरा गरिसकेकी सिन्धुलीकी एक वृद्धाले कोरोना समङ्क्रमणमुक्त भएर घर फर्किएकी हुन् […]

Continue Reading

दु’खद खबर: होली खेल्न हिडेको गाडी दु’र्घटना १३ जना को घ’टना स्थलमै मृ’त्यु दर्जनौं घा’इते

दिल्ली: मध्य प्रदेश को ग्वालियर मा एक सड़क दुर्घटना मा 13 जनल को मृ’त्यु भएको छ। बस मध्य प्रदेश ग्वालियर मा एक ऑटो-रिक्शा संग ठो’किएको थियो,समाचार एजेंसी एएनआई को रिपोर्ट अनुसार राज्य सरकार ले मृ’तक का परिवार लाई 4 लाख र दु’र्घटना मा घा’इते हुनेलाई 50,000 सहयोग दिने घोषणा गरेको छ। अर्को समचार पनि पढ्नुहोस् […]

Continue Reading

अफगानिस्तानमा से’नाको हे’लिकप्टर दु’र्घटना हुदा चालक द’लका सदस्यसहित ९ जनाको मृ’ त्यु

अफगानिस्तानको वा’र्दाक प्रान्तमा अफगान वा’यु सेनाको एक हे’लिकप्टर दु’र्घटना हुँदा ९ व्यक्तिको मृ’त्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।बुधवार राती वार्दाक प्रान्तको बि’हसुद जिल्लाको सो दु’र्घटना भएको थियो । यस दु’र्घटनामा परी चार जना चालक द’लका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मा’रिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।सेनाले दु’र्घटनाको विषयमा अनुसन्धान […]

Continue Reading

खुशीको खबर ! नेपाललाई रुसको यतिधेरै सैन्य विमान सहयोग, नेपाली से*ना थप मजबुत

खुशीको खबर ! नेपाललाई रुसको यतिधेरै सैन्य विमान सहयोग, नेपाली से*ना थप मजबुत याे समचार पनि पढ्नुहोस् रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो।  रुसका दुई ठूला ब्यांक […]

Continue Reading