रोजी र सन्तोष एकसाथ मिडियामा, मबाट ग’ल्ती भयो भन्दै सन्तोषको साथ नछोड्ने रोजीले गरिन् बाचा (भिडियो हेर्नुहोस)

समाचार

रोजी र सन्तोष एकसाथ मिडियामा, मबाट ग’ल्ती भयो भन्दै सन्तोषको साथ नछोड्ने रोजीले गरिन् बाचा (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पछिल्लो समय एकदमै चर्चित पात्र हुन तेजेन्द्र परियार ।कहिले आफुमाथि जथाभावी टिकटक बनाइएको कुराले उनी चर्चित भए त कहिले आफ्नो कला र गला र फरक ढंगबाट बोल्ने शैली साथै सचिनका बुवा भएसगै उनको चर्चा अहिले व्यापक नै छ ।

पछिल्लो समय निकै नै निखारिएको अभिनय गरेसगै यनका अभिनित थुप्रै मिउजिक भिडियोहरु पनि सार्वजनिक भैसकेका छन् ।कहिले क्यामराले त कहिले परिवारको किचलोले उनी चर्चाको शिखरमै रहन्छन् ।अभिनय र कलाकारितामै भविष्य खोज्दै उनी यतैतिर आकर्षित भएका हुन् ।

यो श्रावणमा तिजको विशेष परिपेक्षमा फेरि सचिनको आवाज र आफ्नो बुवा तेजेन्द्रको अभिनयमा तिज गित चाडै नै सार्वजनिक हुदैछ ।हो त्यो गितको सुटिङमा तेजेन्द्रले र क्सि पिएको भिडियोलाई लिएर अनेक खालको चर्चा परिचर्चा गरिदैछ तर वास्तवमा सो एउटा अभिनय र गितको माग मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *