मेलम्ची पुग्दा धर’धरी रोइन कल्पना दाहाल | भया’नक दृष्य – सम्हाल्नै गार्हो, गाउँ नै सखाप हेर्नुस, भिडियो हेर्नुहोस (सहयोग का लागि सेयर गराै)

समाचार


मेलम्ची पुग्दा धर’धरी रोइन कल्पना दाहाल | भया’नक दृष्य – सम्हाल्नै गार्हो, गाउँ नै सखाप हेर्नुस, भिडियो हेर्नुहोस (सहयोग का लागि सेयर गराै) भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
अविरल वर्षा पछि गएको पहिरो पछी मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएका छन । बाढीले सैयौ घर पुरेको छ भने खेत पुरै बगरमा परिणत भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुने मध्य मेलम्ची खानेपानी आयोजनामा कार्यरत चिनिया र भारतीय नागरिक पनि परेका छन ।

‘ जो जग्गा बाँड्दै हिँड्थेँ, बाढी पसेको आफ्नो करोडौको घर देखाउदै भन्छन्: बाढीले आफैँ सुकुम्बासी बनेँ’(भिडियो सहित)

बाढीबाट बाचेकाहरु धेरै जसोको घर र जमिन सबै लगेपछि अहिले सडकको बास भएको छ । बिपत्तिमा परेका स्थानीयहरुले सहयोगको आशा गरेका छन ।

त्यस्तै बाढीले झोलुंगे र पक्कि पुल पनि बगाएको छ । बाढीमा फसेका स्थानीयहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको थियो । अहिले सबै जना सुरक्षित स्थानमा स्कुल भवनमा सेल्टर लिएका छन । बाढी भने अझै नरोकिएको स्थानीय बताउछन।

यसै बीच लोकप्रिय कार्यक्रम इन्द्रेणीका कृष्ण कंडेल मेलम्चीको स्थलगत निरीक्षण गर्न पुगेका छन । उनले बाढी पिडितसंग दुख बुझेका छन। धेरैले आफ्नो आफन्त गुमाउदाको पिडा पोखेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *