सँसारकै 5 ड-रलाग्दा नदि जहाँ पानी होईन एसिड बग्छ।। कहिले पनि यस नदिमा यी ग_ल्ती नगर्नुहोस्,(भिडियो हेर्नुहोस् र जानकारीका लागि सेयर गराै)

रोचक


सँसारकै 5 ड-रलाग्दा नदि जहाँ पानी होईन एसिड बग्छ।। कहिले पनि यस नदिमा यी ग_ल्ती नगर्नुहोस्,(भिडियो हेर्नुहोस् र जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
दाङको राप्ती नदीमा मापदण्ड विपरित दोहन बढाइएको छ । निरन्तर रुपमा नदीमा नीति विपरित नदीजन्य वस्तुको दोहन भइरहेको छ । नीति मिचेर दोहन हुँदा पनि स्थानीय सरकार र स्थानीय प्रशासन भने मौन छ । स्थानीय प्रशासनले नदी दोहन रोक्ने प्रयास पनि गरेको छैन ।

कन्दाबन्दीको सुरुवातीदेखि समय देखिदै राप्तीमा बढेको दोहन अहिले पनि निरन्तर छ । जिल्लास्तरको अनुगमन भएपनि त्यसलाई रोक्ने प्रयास भने देखिँदैन । अनाधिकृत दोहनका कारण नदीमा ठूलाठूला खाल्डा र पोखरी बनेका छन् ।

गढवा गाउँपालिकाले राप्ती नदीको धर्मपुर घाटमा नदीजन्य पदार्थ उत्खनन्का लागि लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड विपरित उत्खनन गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

गढवा गाउँपालिका वडा न ५ का धरमपुर, तकियापुर, बोधिपुर तथा मगहरमा अवैध दोहन भएको छ । गढवा गाउँपालिकाले राप्ति नदीको धरमपुरको क र ख घाटमा ठेक्का लगाएको छ । ठेक्का लागे पनि ठेक्काको नीति विपरित उत्खनन भएको पालिकाले जनाएको छ ।

उत्खनन समयावधि सकिन लाग्दा मापदण्ड विपरित उत्खनन गर्न फेरी सुरु भएको स्थानीयले गुनासो गर्दै आएका छन् । यसभन्दा पहिले पनि निर्माण कम्पनीहरुले तोकिएको स्थान भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको थाहा पाएपछि स्थानीयको विरोध गरि आन्दोलन समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *