३ घरको उठि’बास भयो बिदेश जाने श्री’मती को घर मा जहिले का’टमार हुन्छ भन्छन् । के हुदैछ नेपालमा ! (भिडियो हेर्नुहोस)

राजनीति


३ घरको उठि’बास भयो बिदेश जाने श्री’मती को घर मा जहिले का’टमार हुन्छ भन्छन् । के हुदैछ नेपालमा ! (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
भारतसँग सीमा जोडिएको टापु मेचीपारिका बासिन्दा कोरोना महामारीमा करिब–करिब एक्लिएका छन्। उनीहरूलाई नेपाल अथवा भारत दुवै देशको नाकाबन्दी र लकडाउनले प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

वर्षौंदेखि टापुमा एक्लिएका उनीहरूलाई महामारीका बखत नेपालतर्फ आवत–जावत गर्दा नेपालीले नै मन पराउँदैनन्। ‘नेपालीहरू नै यिनीहरूको भारतसँग साँठगाँठ छ’, मेचीपारिकी मीना राजवंशी भन्छिन्, ‘हामी नेपाली गाउँमा नछिरिदिए हुन्थ्यो भनेजस्तो गर्छन्। बरु भारततिर सीमा प्रहरीलाई भन्दा जान नदिने समस्या हुँदैन।’

जब देशमा बिपद् आउँछ मेचीपारिका नेपाली उक्त टापुमै रहन्छन्। भारतीय छिमेकीसँग उनीहरूको सम्बन्ध अत्यन्तै सुमधुर छ। भद्रपुर नगरपालिका–३ मा पर्ने उक्त गाउँमा महामारीका बखत भारतीय छिमेकीले रासन कार्र्डबाट खरिद गरेर ल्याएको सामानले जीविकोपार्जन गर्छन्।

तर, उनीहरूकहाँ नयाँ पाहुना गए भारतीय सीमा प्रहरीले ‘आतंककारी’ राखेजत्तिकै गरी व्यवहार गर्छन्। राजवंशी भन्छिन्, ‘सायद नेपालबाट भारतीयहरू जतिसुकै मित्रता देखाए पनि असुरक्षित महसुस गर्छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *