हार्दिक श्र’द्धा’ञ्जली ,प्रे’मीले फोन उठाएन भनेर प्रे’मिकाले गरिन आ’त्म’ह’त्या

समाचार

झापाको धुलाबारी स्थित एक प्रेमीले फोन उठाएन भनेर प्रेमिकाले आ’त्मह’त्या गरेकी छिन्। झापाकि २० वर्षिय मेनुका राजवंशिले आफ्नै घरको भान्सा कोठामा झु’न्डि एर दे’ह त्या’ग गरेकी हुन्।

आफ्नो प्रेमीलाई दिनको १२५ पटक फोन गरेर नउठेपछि उनले आफ्नै घर घरमा झु’ण्डि’एर आ’त्म’ह’त्या गरेकी हुन्। उनले आ’त्मह’त्या गरे लगत्तै प्रेमीले गर्दा म’र्न बा’ध्य बनाएको हो अहिले उ फ’रार छ भनेपछि प्रेमी मिडिया माआएका छन्। प्रेमीका अनुसार सम्बन्ध राम्रो थियो १ बर्ष भएको हामि मायामा बसेको। हाम्रो झ’गडा कहिले काही भएको थियो।

युवतीको प्रेमबारे घरपरिवारमा दिदिबहिनिलाई थाहा थियो। दिदिबहिनिकै अगाडी कहिलेकाही उनि आफ्नो प्रेमीसंग झगडा गर्ने गर्थिन। किन झगडा गरेको यसरि झगडा गर्न हुदैन भनि दिदिले धेरै सम्झाउने गर्थिन तर उक्त युवतीले भनेको कुरा सबै हुनुपर्ने थियो। प्रेमी को अनुसार मैले उसको फोन उठाएन भने अरु केटि संग बोल्यो भनि उ आफै रि’साउथि।

म काम गर्ने मान्छे का दिन भरि बोल्न पाउछु र समय मिलाएर दिनको ४/५ पटक फोन गर्थे। तर पनि उसलाई नहुने दिन भरि कुरा गर्न पर्ने।
उ अलि जि’द्दी पाराको थिइ उसले मलाई धेरै माया गर्थी मैले पनि उसलाई धेरै माया गर्थे।

उसले मैले धेरै पढ्ने हो जागिर गर्ने हो भन्थी मैले हुन्छ भन्थे तर घ’टना घ’ट्ने दिन पनि हाम्रो ४ पटक कुरा भएको थियो खोइ उसलाई के भयो अनि त्यस्तो गरि मलाई केहि थाहा छैन। मलाई धेरै थकाई लागेको छ अहिले फोन राखम भोलि बिहान म फोन गर्छु भन्दा उसले हुदैन कुरा गर्ने पर्छ होइन भने म म’रिदिन्छु भनि मैले धेरै सम्झाए नमाने पछि मैले फोन नलाग्ने बनाएर सुते। अर्को दिन फोन गर्दा यस्तो खबर सुन्दा म छागाबाट खसे जस्तो भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *