बल्ल बा’हिरियो सबिता भण्डा’री मृ’त्यु प्र’ कर’णको ड’र’लाग्दो र’ह’स्य, अर्को भिडियो पनि भेटियो (हेर्नुस भिडियो)

समाचार

बल्ल बा’हिरियो सबिता भण्डा’री मृ’त्यु प्र’ कर’णको ड’र’लाग्दो र’ह’स्य, अर्को भिडियो पनि भेटियो (हेर्नुस भिडियो)

याे समचार पनि पढ्नुहोस्
जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र स’ङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे छ। समीक्षाको आधारमा असार देखि कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुनेछ।

गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिएयसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ।’ सङ्क्रमण भन्दा निको हुने दर दोब्बर हुँदै गए को र मृ,त्युदर समेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ।

आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ। को’रो ना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा को’रो ना परीक्षणको दायरा वृद्धि भएसँगै पछि ल्लो दिन स’ङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *