ब,लात्कारी उम्काउन खोजेको भन्दै ८० किमि टाढादेखि आ’न्दोलन गर्न आए गाउँले (समर्थनकाे सेयर गराै)

समाचार




हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको ह,त्याबारे कमजोर मु’द्दा बनाएर आ’रोपित लाई प्रहरीले ध’रौटीमा छोड्न थालेको भन्दै पी’डित पक्षले प्र’दर्शन गरेको छ । उनीहरु न्याय माग्न बसबाट ८० किलीमिटर यत्रा गरी जुम्ला सदरमुकाम पुगेका छन् ।

सिंजाबाट जुम्ला पुगेका पी’डितले शुक्रबार दो’षीलाई का’रबाहीको माग सहित आ’न्दोलन गरेका छन् । प्रद’र्शनको क्रममा प्रहरीले ला’ठी चार्ज समेत गरेको छ । जु’लुसलाई तितरवि तर पार्न प्रहरीले ला’ठि चार्ज र अ’श्रुग्यास प्र’हार गर्दा दुई पक्ष बीच झ,डप समेत भएको थियो । यस क्रममा ६ जना घा,इते भएका छन्। पी’डित पक्षबाट खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत ग’म्भीर घा,इते भएका छन्।

त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घा,इते भएका छन्भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् । घा,इते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ। बालिका ह,त्या आ’रोपमा हिमा गाउँ पालिका- ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले प’क्रा उ गरेको थियो।

आ’रोपित डाँगीलाई ५ कार्तिकमा र भण्डारीलाई ८ कार्तिकमा प्रहरीले प’क्रा उ गरी कर्तव्य ज्या’न सम्बन्धी मु’द्दा चलाएको छ । पी’डित पक्षका विष्णु भण्डारीका अनुसार घ’टनाको मुख्य योजनाकारलाई नै प्रहरीले मु’द्दा कमजोर बनाएर उनलाई धरौटीमा रि’हा गरेपछि पी’डित पक्ष आ’न्दोलित हुनु परेको हो ।
याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

याे पनि पढ्नुहोस्

२५ लाखभन्दा कम मूल्यमा किन्न पाईन्छ मारुती सुजुकीका ४ कार

काठमाडौं । मारुती सुजुकीको उत्पादनहरु नेपालमा २५ लाखभन्दा कम मूल्यमा किन्न पाईन्छ । मारुती सुजुकीले बिक्री गर्दै आएको अल्टो ८००, एस प्रेसो, वागेनआर र सेलेरियो कार अहिले पनि २५ लाखभन्दा कम मूल्यमा किन्न सकिन्छ ।मारुती सुजुकी कम मूल्यको कारको कारण भारतमा पनि सर्वाधिक सफल ब्राण्ड हो ।

यस्तोमा नेपालको लागि आधिकारीक वितरक सिजी मोटो कर्पले विभिन्न ४ मोडलका कारहरु २५ लाखभन्दा कम मूल्यमा बिक्री गर्दै आएको छ। मारुती सुजुकी अल्टो नेपालमा धेरै बिक्री भएको इन्ट्री लेवल कार हो। ८०० सीसी क्षमताको अल्टोलाई कम्पनीले विभिन्न २ भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीले अल्टोको इन्ट्री लेवल भेरियन्टको मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ ।

कम्पनीले अहिले दशैं तिहार योजनामा नगद छुट दिएर यसको बिक्री गर्दै आएको छ । मारुती सुजुकीले बिक्री गर्दै आएको अर्को कम मूल्यको कार हो एस प्रेसो । एस प्रेसोलाई कम्पनीले माइक्रो एसयूभीको नामबाट ब्राण्डिङ गरेर बिक्री गर्दै आएको छ । विभिन्न ४ भेरियन्टमा उपलब्ध एस प्रेसोको सुरुवाती मोडलको मूल्य २३ लाख ४९ हजार रुपैयाँ रहेको छ । एस प्रेसोमा ९९९ सीसी क्षमताको इन्जिन दिइएको छ ।

वागेनआर नेपालमा चिनाइ रहनु नपर्ने नाम हो । टलह्याच डिजाइनमा तयार भएको वागेन आरको नयाँ जेनेरेशन मोडल कम्पनीले एक वर्षअघि देखि नेपालमा बिक्री गर्दै आएको छ । यसको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसलाई दुई इन्जिन अप्सनको साथ नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले २५ लाख रुपैयाँमा बिक्री गर्दै आएको अर्को मोडल सेलेरियो नेपाली बजारमा सर्वाधिक सफल मोडल हो। ९९९ सीसी क्षमताको इन्जिन दिइएको सेलेरियो पारिवारीक कारको रुपमा चिनिन्छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *