खोलामा गा’डीएको अवस्थामा जी’वित शि’शुको उ’द्धार

समाचार

बालुवामा गा’डिएको न’वजात शिशुलाई शुक्रबार जी’वितै उ’द्धार गरिएको छ । बो’दे ब’रसाईन नगरपालिका-५ जाँजरस्थित खडक खोलामा गा’डिएको अवस्थामा फेला प’रेको न’वजात शिशु बालकलाई जि’वितै उ’द्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।स्थानीय उमेश साहका अनुसार टाउकोदेखि पेटसम्मको भाग खडक खोलाको बालुवामा गा’डिएको अवस्थामा बालक फेला परेको हो । शिशुको खुट्टाको भाग देखेर स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उ’द्धार गरेको इलाका प्रहरी कार्यालय बो’दे ब’र्साईनका स’ई अ’योधिशरण यादवले बताए ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रे’फर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अस्पताल प्रहरी बि’टका प्रहरी ह’वल्दार रामशंकर यादवका अनुसार शि’शुलाई लिएर अस्पताल आउने स्थानीय दम्पत्तीको जिम्मा लगाएर धरान पठाइएको छ । शिशुका बुवा-आमाको भने प्रहरीले खोजी गरिरहेको छ ।दश दिनअघि सप्तरीको छि’न्नमस्ता गाउँपालिका-३ स्थित नहरमा समेत वे’वारिसे अवस्थामा एक न’वजात शि’शु बालक फेला परेको थियो ।

वे’वारिसे अवस्थामा फा’लेको उक्त न’वजात शि’शु बालकलाई गजेन्द्रनारायण सिंह अस्पतालले ए’नआइसीयूमा राखेर चार दिन उपचार गरेपश्चात धरान रे’फर गरेको छ ।जी’वित अवस्थामा उ’द्धार गरिएको उक्त न’वजात शि’शु अहिले धरानस्थित प्रतिष्ठानमा सु’रक्षित रहेको र स्वास्थ्य अवस्था सु’धारोन्मुख रहेको बताइएको छ । भर्खरै ज’न्मिएको दुबै शि’शु बालकको आमाबुवाबारे प्रहरीले हालसम्म प’त्ता लगाउन सकेको छैन् ।

याे समचार पनि पढ्नुहोस्

दुई सन्तानकी भाउजु लिएर देवर भागे, पक्राउपछि बयान सुन्दा सबै चकित

काठमाडौ । पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कर्महरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।

जुन नेपाली सीमा नजिक छ । यस्ता घटनाले नेपाललाईपनि प्रभाव पार्दछ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् ।

उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् ।

पक्राउपछिको बयानमा भाउजुले बिबाह गरेको केही दिनदेखि नै देवरसँग हरेक गोप्य रुपमा रहेको बताएकी छिन् । श्रीमानसँग आफुलाई खुशी नमिलेपछि देवर रोजेको र देवरलेपनि साथ दिएको उनको बयान छ ।

उनीहरु दुबैले आफुहरुसँगै हुँदा मात्र खुशी मिल्ने भएकाले यो निर्णय लिएको अब कहिलै छुट्टिन नसक्ने बताएका छन् । न्यायिक निकायले के गर्छ उनीहरु त्यसको पर्खाइमा छन् ।

उनीहरुलाई थुनामा भने राखिएको छैन । परिवारको निवेदनका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर परिवारसँग छलफल गराएको छ । प्रहरीले गराएको छलफलमा उनीहरु एकसाथ बस्ने निर्णय सुनाएका छन् । तर केही लेनदेन मिलाउनुपर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *