हे भग*वान…४ सन्तान सहित एक महि*ला कर्णाली नदीमा हाम फा*लिन्, ४ जानको श’ व भेटियो

समाचार

दैलेखको आठविस नगरपालिका-३ का सुकी बडुवाल र उनका छोराको पनि मंगलबार श’व भेटिएको छ। सोमबार बिहानदेखि हराइरहेका उनीहरूको श’व भेटिएको हो। सुकीका दुई छोरीको सोमबार बेलुका डो’रीले हात बाँ’धिएको अवस्थामा श’व भेटिएको थियो।

आइतबार राति म’दि’रा से’व’न गरी घर गएका श्रीमानसँग झ’गडा परेपछि सुकी सोमबार बिहानै चार छोराछोरीलाई साथमा लिएर घरबाट नि’स्किएकी थिइन्। उनले आफ्ना सन्तासहित कर्णाली नदीमा हा’म फा’लेको आ’शंका गरिएको छ। उनका श्रीमान मानसिंह ब’डुवाल प्रहरीको नियन्त्रणमा छन्।

मंगलबार बिहान सु’की र उनका छोरा ८ वर्षका ललित ब’डुवालको श’व भेटिएको आ’ठबीस नगरपालिका-३ का वडाध्यक्ष प्रयाग शाहीले जानकारी दिए। उनीहरूको श’व पनि कर्णाली नदीको कि’नारमै भेटिएको हो। कान्छी छोरी ५ वर्षीया रजनी ब’डुवालको अवस्था अझ पनि अ’ज्ञात रहेको उनले बताए।

सोमबार बेलुका सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना ब’डुवाल र ११ वर्षकी सरिता बडुवाल मा’छा मा’र्न प्रयोग गर्ने डोरीमा हात बाँ’धिएको अवस्थामा एकै ठाउँमा मृ’त भेटिएका थिए। राकम र अछामको बीचमा पर्ने नदीको अ’छामतर्फको किनारामा श’व फेला परेको प्रहरीले ज’नाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *