भरखरै प्र*हरी कार्यलय अगाडि उर्लि*यो मानवसागर,यतिसम्म भयो (भिडियो हेर्नुस्)

समाचार

पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम.एल पुर्याईएको र स्वास्थ अवस्था पनि सुधार हुँदै गरेको भनिएपनि २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बिग्रिइ फेरि १० एम.एलबाट १४ एम.एल अौषधिको डोज पुर्याईएको थियो । कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको र`गतको मात्रा बढ्थ्यो तर र`गत दिएपनि उनको शरिरको र`गतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भएको थियो ।यो एकदमै दुखद खबर थियो ।

विभिन्न संजालमा विभिन्न खबरहरु छापिदै गर्दा कति मिडियाहरुले कन्चन नरहेको समेत सम्प्रेषण गरिदिनाले आमाको मन न हो एकदमै रोहिरहेको छ ।आमा छेउमा जाँदै गर्दा बरररर आँसु झार्छन् कन्चन बोल्न भने सक्दैनन् वाक्य जो बसेको छ । ६१ अौ दिन कन्चनको अप्रेसन सकारात्मक तबरबाट सफल भएको थियो भने ज्वरो पनि पहिलेको जस्तो तिब्र गतिमा छैन ।अप्रेसन १०:४५ बाट ११:४५ भित्र लगभक १ घन्टाको अन्तरालमा भएको थियो ।कन्चनको र`गतको मात्रा पुगसगै अप्र्सन गरिएको हो ।

हिजो एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो ।कन्चनको अन्त्यसग‌ै अनिशाको सिउदो पुछिनु पर्ने माग सहित ठूलो जमातमा अनिसाको घर गइएको थियो।र उक्त घर तोडफोड भएसगै हवाइफायर समेत भएको र अवस्था एकदमै तनावग्रस्त रहेको स्रोतको दाबि थियो। त्यतिमात्रै हैन त्यश वडाको वडाध्यक्ष एवम् मेयरहरुले पनि कुनै पनि खालको कदम चाल्न नै नचाहेको आमा बताउनुहुन्छ ।गयराति हजारौ को संख्यामा अनिशाको घर घेर्दै गर्दा प्रहरी प्रशासनले आफ्नो बल प्रयोग गर्दैगर्दा निकैको संख्यामा मान्छेहरु घाइते नै भएका थिए ।

कन्चनकि आमा छरछिमेकि र आफन्त जनले कन्चनको श`व पर्खेर बस्नेतलाई दै गर्दा पुलिस प्रसाशनले निर्घात रुपमा कु`टपिट गरेको छ ।न्यायको बदला यहि होत । आज दोस्रो दिन अनिशाको घर घेरा हालेर बसेको पुलिसले परिवारलाई सगै लिएर गएको तर कन्चनको शव भने अझै नउठेको जानकारि छ । त्यसैगरि प्रहरी कार्यलय अगाडि उर्लियो मानवसागर,यतिसम्म भयो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *