कन्चनकि आमालाई प्र*हरी प्रशासनले निल डामै डाम हुनेगरि कु`टेपछि आमा रु*दै मिडियामा ( हेर्नुस् भिडियो )

समाचार


६१ अौ दिन कन्चनको अप्रेसन सकारात्मक तबरबाट सफल भएको थियो भने ज्वरो पनि पहिलेको जस्तो तिब्र गतिमा छैन ।अप्रेसन १०:४५ बाट ११:४५ भित्र लगभक १ घन्टाको अन्तरालमा भएको थियो ।कन्चनको र`गतको मात्रा पुगसगै अप्र्सन गरिएको हो ।

आज एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको छ ।कन्चनको अन्त्यसग‌ै अनिशाको सिउदो पुछिनु पर्ने माग सहित ठूलो जमातमा अनिसाको घर गइएको छ ।र उकणत घर तोडफोड भएसगै हवाइफायर समेत भएको र अवस्था एकदमै तनावग्रस्त रहेको स्रोतको दाबि छ।

त्यतिमात्रै हैन त्यश वडाको वडाध्यक्ष एवम् मेयरहरुले पनि कुनै पनि खालको कदम चाल्न नै नचाहेको आमा बताउनुहुन्छ ।गयराति हजारौ को संख्यामा अनिशाको घर घेर्दै गर्दा प्रहरी प्रशासनले आफ्नो बल प्रयोग गर्दैगर्दा कन्चनकि आमालाई पनि हातभरि निल डाम हुनेगरि कु`टेको छ । कन्चनकि आमालाई प्र*हरी प्रशासनले निल डामै डाम हुनेगरि कु`टेपछि आमा रु*दै मिडियामा ( हेर्नुस् भिडियो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *