कस्ताे अ’चम्म ५० वर्षका बाजेले १३ ब*र्षिय आफ्नै नाति*नीलाई…..गरे | पे’टमा ४ महि’नाको ब’च्चा छ हेर्नुहोस् (भिडियो हेर्नुहोस्)

समाचार


कस्ताे अ’चम्म ५० वर्षका बाजेले १३ ब*र्षिय आफ्नै नाति*नीलाई…..गरे | पे’टमा ४ महि’नाको ब’च्चा छ हेर्नुहोस् (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौं–रक्सौल र केरुङ–काठमाडौंको विस्तृत अध्ययन अझै अघि बढ्न सकेको छैन । व्यापारिक रूपमा चीन र भारत जोड्ने भएकाले उक्त मार्गलाई महत्त्वपूर्ण रूपमा हेरिए पनि अध्ययनमा अलमल देखिएको हो ।

२०७७ कात्तिकमा भारतले कोभिडको जोखिम भए पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्न तयार रहेको जनाउँदै रेल विभागलाई पत्र पठाएको थियो । भारतको कोंकण रेलवे कर्पोरेसनले चिठीमार्फत बोलाउना साथ आउन तयार रहेको जनाएको थियो । उसले अध्ययनमा प्रयोग हुने मेसिन र जनशक्तिको संख्यासमेत पठाएको थियो । तर नेपाल सरकारले कोभिडको समय भन्दै आउन अनुमति दिएन । भारतबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म रेल चल्छ । उक्त स्थानबाट काठमाडौंलाई जोड्ने गरी रेलमार्ग बनाउन लागिएको हो । यो रेलमार्ग बाराको जितपुर हुँदै निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको छेउ हुँदै निर्माण गरिनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराईले भारत र नेपाल सरकारबीच विस्तृत अध्ययन गर्नेबारे समझदारी हुन लागेको बताए । ‘रेलको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ,’ उनले भने, ‘अब विस्तृत अध्ययन सुरु हुनेछ, जसका लागि समझादारीपत्र (एमओयू) मा हस्ताक्षर हुने प्रक्रियामा छ ।’ विस्तृत अध्ययन भारतले नै गरिदिनेछ । यसको दूरी १ सय ३६ किमि रहनेछ, जहाँ ४२ किमि सुरुङ बन्नेछ । प्रारम्भिक अध्ययनअनुसार ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि लागत थपघट हुने जनाइएको छ । अध्ययन गर्न कम्तीमा एक वर्ष लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *