गुल्मी घट*ना फलोअप : ६ दिनपछी बल्ल गरियो सासुको अन्तेस्टी , गाउलेहरुले खुलाए नया रह*स्य Gulmi news

समाचार

गुल्मी घट*ना फलोअप : ६ दिनपछी बल्ल गरियो सासुको अन्तेस्टी , गाउलेहरुले खुलाए नया रह*स्य Gulmi news

याे समचार पनि पढ्नुहोस्
बुटवलको फूलबारीबाट पाल्पाको पर्यटकीय क्षेत्र नुवाकोटगढी जोड्ने केबलकार निर्माण सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक समारोहबीच आइतबार केबलकार शिलान्यास गरेका हुन् ।

सिद्धबाबा केबुलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोटगढीसम्म केबुलकार निर्माण थालेको हो । यसको लम्बाई एक किलोमिटर ९४ मिटर छ । शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले केबलकार निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताए । ‘तराईमा गर्मी हुँदा शीतल खान बुटवल र आसपासका पर्यटकमात्र होइन भारतको उत्तर प्रदेशका पर्यटकलाई समेत नुवाकोटगढी लैजान सकिने छ,’ उनले भने ।

सिद्धबाबा केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले ८० करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको बताए । सिद्धबाबा केबलकार प्रालिमा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करिब १ सय जनाको लगानी छ । सरकारले केबलकार निर्माण क्षेत्रभित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ । केबलकार निर्माण १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुडले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *