श्रीमतीलाई का’रवाही गर्नु भन्दै यस्तो भोइस म्यासेज भाईलाइ पठाएर मनकुमार संसारबाट बिदा भए (हेर्नुस् भिडियो)

समाचार

झापाको दमकमा फेरी अर्को घ,ट,ना सार्वजनिक भएको छ । पाँचथर फालेलुगंका मनकुमार राई झापाको दमकका उनी भाडामा बस्दै आएका थिए । श्रीमती सहित दमकमा बस्दै आएका उनले श्रीमतीले निकै दुख दिएको र अब जिउन नसक्ने भन्दै एक अडियो रेकर्ड गराएका छन् । उनले सो अडियो आफ्नो भाईलाई पठाएका छन् । उनले भाईलाई श्रीमतीकै कारण जिउन कठिन भएको र आफुले दे,ह त्याग गर्न लागेको भन्दै भाईलाई अडियो पठाएका थिए ।

त्यो अडियो पनि सार्वजनिक भएको छ । श्रीमतीको बारेमा यस्तो भनेका उनको निधन भएको छ । उनी आफ्नो कोठामा मृ त फेला परेका थिए । उनको श्रीमती शनि राईलाई परिवारका सदस्यले ज्या न लि एको आरोप लगाएका थिए । यो घ,ट,ना पछि दमकमा दुई परिवारबीच निकै विवाद भएको थियो । मनकुमारलाई दाईले दे,ह त्या,ग गरेको भनेर उनको भाईलाई फोन आउँदा उनले कसरी घ,ट,ना भयो हामी आएपछि मात्र घटनास्थलवाट शव उठाउनु भनेर आफुले भन्दा पनि घ,ट,नास्थल पुग्दा श,व उठाइसकेकाले आफुहरुलाई शंका लागेको बताएका छन् ।

आफ्नो दाई र भाउजुबीच सम्बन्ध राम्रो नभएको उनको भनाई छ । यस अघि पनि उनका दाईलाई भाउजुले सम्बन्ध विच्छेद गर्छु भनेको आफुले थाहा पाएको बताएका छन् । उनको डेढ वर्ष अघि मात्र विवाह भएको थियो । विवाह पछि श्रीमतीले म पहाडमा बस्न सक्दिन काम गर्न सक्दिन भने पछि उनलाई मनकुमारले दमकमा भाडा लिएर राखेको परिवारको भनाई छ ।

विवाह भएको चार दिन पछि नै उनीहरुबीच सम्बन्ध राम्रो नभएपछि श्रीमती माइत जाने आउने गर्न थालेको भाईको भनाई छ । विवाह भएको चार दिन पछि नै श्रीमतीले त ना व दिन थालेका कारण सहन नसकेर यस्तो निर्णय गरेको हुनसक्ने परिवारको भनाई छ । मनकुमारले मेरो श्रीमतीलाई कारवाही दिलाउनु, म उसकै कारणले दे,ह त्याग गर्दैछु भनेर भाईलाई अडियो पठाएको मनकुमारको बहिनी र भाईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *