भखरै आमाको घाँ’ टी रे’टेर सुन चो*र्ने मान्छे देख्ने मिडियामा वास्तविकत हेर्नुस् भिडियो

समाचार

भखरै आमाको घाँ’टी रेटेर सुन चो*र्ने मान्छे देख्ने मिडियामा वास्तविकत हेर्नुस् भिडियो

याे समचार पनि पढ्नुहोस्
पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ७१औं प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।शुभकामना सन्देशको क्रममा शाहले पछिल्लो राजनीतिक अवस्था प्रति चिन्ता समेत व्यक्त गरेका छन् । निषेध र विधेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुश नेपाली जनताले गरिरहेका छन्,’ शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्वराजा शाहले पछिल्लो समय प्रजातन्त्रकै लागि द्वन्द्व, विवाद र बहसमै व्यस्त र ग्रसित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्रै नभएर सामाजिक जीवनपद्धति समेत भएको भन्दै अपेक्षा अनुरुप नभएको शाहको गुनासो छ । प्रजातन्त्र दिवसको अवसरमा शाहले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *