केही समयअघि कन्चन र अनिसाको यस्तो थियो माया प्रेम; जुन भिडियो अहिले टि’क’ट’क’भरी भा’इ’र’ल छ (हे’र्नु’स भि’डि’यो)

समाचार

अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु.वा.ए.को छ। चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’,त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ ज,व,र्ज,स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धो,का दिएपछि आफ्नो छोराले आ’,त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।

आज उक्त घ,ट,नाको ४६ दिन बितिसक्यो तर पनि कन्चन को अवस्था अझै ना,जु,क छ । अन्ततः कन्चन नि,भ्नै लागेको अवस्था छ । तीन पटक सम्म त उनी भेन्डिलेटरमै बसिसकेका छन । अब यतिसम्म कि उनीको अहिले त औसधि समेत रोकिएको छ । बस अब भगवान भरोसा । प्रस्तुत छ कन्चन र अनिशाको केही समय अगाडीको टि,क,ट,क भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *