भगवान जस्तो श्रिमान बिनोद र अनिताले यसरी मनाए भ्यालेन्टाइन डे,छोरिले रुवाइन (हेर्नुस् भिडियो)

समाचार

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् । आज प्रणय दिवस अनिता र बिनोदले केक काटेर मनाए ।त्यसैबिच छोरिले आफ्नो ममि ठिक भएको हेर्न चाहेको र ममि सगै बस्न सुत्न मनलागेको बताएपछि माहोल अलिक भावुक बनेको थियो ।थप हेर्नुस् भिडियो सामाग्रि ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *