अस्ट्रेलियाको मेलबर्नमा मृ’त भेटिएका २२ बर्षे खतिवडाको श’व नेपाल पठाइदै, १० हजार डलर संकलन

समाचार

अस्ट्रेलियाको मेलबर्नस्थित एउटा कोठामा मृ’त फेला परेका सिन्धुपाल्चोक मेलम्चीका कौशल खतिवडाको श’व नेपाल पठाइने भएको छ । अष्ट्रेलियाबाट नेपालमा श’व पठाउन १२ हजार ५ सय डलरको लक्ष्यसहित गोफन्डमीमार्फत सार्वजनिक आह्वान गरिएकोमा एकैदिनमा १० हजार डलरभन्दा धेरै संकलन भएको छ ।

नेपाली युवा विद्यार्थी कौसल खतिवडा मेलबर्नको रि’जर्भोयर क्षेत्रमा एयरविएनविमार्फत भाडामा लिइएको घरमा मृ’त फेला परेका थिए । उनी २२ बर्षका थिए ।उनी बाथरुममा मृ’त फेला परेको भिक्टोरिया प्रहरीले जनाएको छ।

प्रहरीले श’वको पहिचानका लागि बोलाउँदा मात्रै आफुले घटनाबारे जानकारी पाएको उनीसँगै बस्दै आएका अर्का एक विद्यार्थीले बताएका थिए ।घ’टनापछि प्रहरीले नेपालको सिन्धुपाल्चोक अभिभावकहरुलाई सम्पर्क गरेको थियो । अभिभावकहरुले गै’रआवासीय नेपाली संघलाई आफ्नो छोराको श’व नेपाल पठाउने कार्यमा सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसपछि एनआरएनए अष्ट्रेलियाले उनको श’व नेपाल पठाउनका लागि फण्डरेजर सुरु गरेको थियो । श’व नेपाल पठाउन र परिवारलाई सहयोका लागि गो’फण्डमी मार्फत त्यहाँ रहेका नेपालीहरुले सहयोग गरेका छन् । भिक्टोरिया प्रहरीले घ’टनास्थल शं’कास्पद नदेखिएको र आ’त्म’ह’त्याको आ’शंका गरिएको परिवारलाई जानकारी दिएको छ ।पो’ष्ट’मा’र्ट’म रिपोर्टपछि प्रहरीले श’व परिवार वा परिवारले ईच्छाएको व्यक्तिलाई ह’स्तान्तरण गर्नेछ । त्यसपछि श’व नेपाल पठाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *