एकाबिहानै दुःखद खबर; का’वासोतीमा मोटरसाइकल दु’र्घटनामा दुई जनाको मृ’त्यु

समाचार

एकाबिहानै दुःखद खबर; का’वासोतीमा मोटरसाइकल दु’र्घटनामा दुई जनाको मृ’त्यु




१० माघ, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए

अर्को समचार पनि पढ्नुहोस्

नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ते’जा’ब आ’क्र’म’ण’बाट पी’डित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । ते’जा’ब आ’क्र’म’ण’बाट पी’डित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई नि’र्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि का’मकाजमा लगाइएको निगमले जनाएको छ । ते’जा’व आ’क्र’म’णबाट पी’डित भई सामाजिक तथा म’नोवैज्ञानिक त्रा’सका साथ जीवन बाँ’चिरहेको आ’क्रान्त अवस्थामा उनीहरु निगमको सम्पर्कमा आएका थिए ।

उनीहरु दुवै जनाले क’मजोर आर्थिक र शरीरमा ते’जा’व’को ज’लनका कारण अन्य शा’रीरिक कार्य गर्न अ’समर्थ रहेको र जीवन नि’र्वाह तथा नियमित औ’षधिको जो’हो गर्न क’ठिनाइ भएको व्य’होरा खु’लाइ आफ्नो यो’ग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गरेका थिए । ते’जा’वपी’डित दुवै जनालाई सा’माजिकीकरणमा सहयोग पु¥याइ क्षमता विकास गर्नसक्ने अवसर जु’टाइदिने तथा जी’वनयापन औ’ष’धो’पचारमा पु’नःउत्थान र सामाजिक अ’न्तर’घु’लन ग’राइ नि’जको आ’त्मबल बढाइ भविश्यमा आ’त्मनिर्भर बनाउने उद्देश्यका साथ रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनीहरुलाई न्यूनतम् मासिक रु २० हजार पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जि’म्मेवारी दिइएको उनले बताए । ते’जा’व पी’डितलाई एक वर्षको क’रार गरेर काममा लगाइएको उनको भनाइ छ । ते’जा’व पी’डि’तको आ’त्मब’ल ब’ढाउने र समाजमा आ’त्मसम्मानका साथ जीवन निर्वाह गर्न स’घाउ पुग्ने उद्देश्यले कामको अवसर दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अ’तिरिक्त सं’स्थागत सा’माजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक तथा क’ल्याणकारी कार्य गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *