३ दिनमा नै पुरानो दादलाई चैट पार्ने चमत्कारिक घरेलु औषधीको बारेमा पद्नुस । जानकारीकाे लागि सेयर गराै

स्वास्थ्य




शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ।

दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारबार बल्झिने समस्याले सताईरहेको हुन्छ । आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ।

२. बनाउने विधि: सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने। अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने। कपुर ९पुजा गर्न प्रयोग गरिने० नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार भए पछी ।

३। लगाउने विधि: शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिनुहोस र बिहान उठेपछी यसलाई राम्ररी धुनुहोस्। यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो।

याे पनि पढ्नुहोस्

पानिपुरी खादै हुनुहुन्छ होस गर्नुस है ट्वाइलेटको पानी हाली खुट्टाले पिठो मुछेर पानीपुरी पर्ला

काठमाडौं ।चाय गर्मि होस या जाडो महिलाहरुको सर्वाधिक मनपर्ने परिकार मध्य पानीपूरी एक हो । प्रायले आफैं घरमा बनाएर पानीपूरी, चटपटेलगायत अमिलो, पिरो परिकार खाने गर्छन । तर युवतीहरु विशेष गरेर कलेज पढ्दै गरेका वा जागिर भएकाहरु बाहिर बनेको पानीपूरी साथिसँगै मिलेर खाने गर्छन ।यसलाई स्वास्थ्यका लागि लाभदायक मानिएको छैन, तर स्वादका लागि धेरैले मन पराउँछन् । तर भारत महाराष्ट्रको कोल्हापुर जिल्लाबाट बाहिर आएको एक आश्चर्यजनक घटनाले सबैको होस उडाउन सक्छ ।

पानीपूरी विक्रेताले मसलादार पानीमा शौचालयको पानी मिसाएको खुल्न आएको छ र यस घटनाको आजभोलि यस भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ भिडियोमा, पानीपूरीवालाले शौचालयको पानीले आफ्नो क्यानमा भरेको देख्न सकिन्छ । त्यसपछि, उसले पानी आफ्नो हातमा लिन्छ र पानीपूरीको मसलासँग मिसाउँछ। प्राप्त जानकारी अनुसार पानीपूरी प्रायः कोल्हापुरको रंकला ताल नजिकै पानीपूरीको ठेला लाग्थ्यो र चर्चामा पनि थियो । त्यहाँ पानीपूरी खान आउँनेहरुको ठुलो भिडभाड हुने गर्थ्यो । हज्जारौ मानिस झुम्मिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *