एकै परिवारका ५ जनाको मृ*त्यु, बिमान उड्नु अगाडी खिचेको तस्बिरले संसार रु*वायो

समाचार

इण्डोनेशियामा श्रीविजय एयरको विमान दुर्घटनामा परेको एक परिवारले विमान उड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुःखद नियतिको खुलासा गरेको छ । उनीहरुलाई नियतिले तानेर मृत्युको मुखमा पुर्याएको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको सेल्फी सार्वजनिक भएपछि उनीहरुको दुखद नियतिको खुलासा भएको हो । उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।

उनका दाजु इरफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रार्थना गर्न भनेका थिए । इरफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अन्तिम समयमा उनीहरुले उडान परिवर्तन गरे । डेलीमेलको रिपोर्टअनुसार शनिबार आत्तिँदै जाकार्ताको सोएकार्नो हात्ता विमानस्थल पुगेका इरफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आशा गरिरहेका थिए ।‘हामी शक्तिहीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं’ इरफान्स्याहले संवाददाताहरुसँग भने ।

उनका अनुसार उनको परिवारले चाँडैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्रीविजयले नै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उडान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अनपिभत्र छन् । उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको विदाको समय सकेर पश्चिम कालिमान्तान द्वीपमा रहेको पोन्तियानाकस्थित आफ्नो घर जाँदै थिए । ‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चेक इन र लगेजको लागि पनि सहयोग गरेकको थिएँ । यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छिटो भयो’ इरफान्स्याहले भने

याे समचार पनि पढ्नुहोस्

चर्चित र्‍यापर स्वर्गीय यम बुद्ध’काे एउटा र्‍यापमा समा-वेश यी शब्दले राजु अधिकारीको मन लाई छुन्छ । आमाबुवाकाे काखमा छुन मुनाउने, विद्यालयमा कखरा सिक्ने उमेर उनले सड’कमै बिताए । एक दशककाे सडक’बासका क्रममा उनले थुप्रै दुःख झेले, अप’मान सहे । त्यसैले यम बुद्धकाे र्‍यापमा प्रयाेग भएका माथि उल्लि:खित शब्दले उनलाई तान्छ । र, दाेहाेर्‍’याएर सुन्छन्, अनि पुराना दिन सम्झेर भा’वुक हुन्छन् । ‘मैले जस्ताे दुःख नभाेग्ने-हरूलाई यी शब्दले कुनै भाव दिन नसक्लान् तर मेरा लागि यी शब्द-भित्र त्याे सिंगाे १० वर्षे जीवन छ।

मैले भाेगेका अथक दुःखका फेहरिस्त छ,’ राजु गम्भीर मुद्रामा देखिन्छन्, ‘धेरै पछि एक-छाक मीठाे खान पाउँदा’काे खुसी छ, कुनै गल्ती नगर्दा पनि खानु-परेकाे गाली छ, भाेक, ब्यथा, राेदन सबथाेक छ ।’ १० वर्षसम्म सडकमा प्लास्टिक टिपेर जीवन गुजार्ने क्रममा कतिले लात हाने हाेलान्, कतिले अ’श्लील शब्दले गा’ली गरे हाेलान्, कतिले दया पनि देखाए हाेलान! एक-दुई जनासँग मात्र ठाे’क्किएकाे भए पाे उन’लाई कुनै विशेष अप’मानकाे क्षण थाहा हुन्थ्याे।

‘धेरै छ, भनेर सकिँदैन,’ राजु यत्तिकैमा रोकिए । समय-क्रमसँगै अहिले उनकाे अवस्था बदलिएकाे छ । सडककाे कहाली-लाग्दाे जीवनबाट निस्केर उनी अहिले विश्व समुदायमा नेपालकाे नाम चिनाउन लागेका छन् । हाे, राजु आज हकी खेलका राष्ट्रिय खेलाडी हुन् । नेपालका जाने-मानेका खेलाडीलाई हकीमा हराएका उनले नेपालको नेतृत्व गर्दै चार वटा देश वि’रुद्ध खेलिसकेका छन् । यति मात्र हाेइन, कुनै बेलाका सडक बालक राजु आज स्वयं सडक बाल-बालिकाका ‘उद्धारक’ पनि बनेका छन् ।

हेटाैंडाका २० वर्षीय उनले ५० जना-भन्दा बढी सडक बाल-बालिकालाई आश्रयस्थलमा ल्याएका छन्, लेख्ने, पढ्ने अवसर जुराइ-दिएका छन् । अहिले धेरैले राजुलाई ‘देशको नाम राख्ने राष्ट्रको छोरा’ भन्छन् । उनी सामाजिक-सञ्जालमा पनि चर्चित छन्- कारण, उन काे विगत र सबैलाई लठ्ठ पार्ने उनको भावुक अभि:व्यक्ति । विस्तृतमा यो खबर शिलापत्रमा सम्झना घिमिरेले लेख्नु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *