अन्तत चेली तामाङले यो संसार छोडिन् : महान श्रीमान बशन्त जसले श्रीमती बचाउन करोड सके, मलेसियाको जागिर छोडेर आए (भिडियो हेर्नुस्)

समाचार

५ वर्षको अथक प्रयास र उपचारका करोडौं रुपैया खर्च गर्दा पनि अन्नत चेली तामाङलाई उनका श्रीमानले बचाउन सकेनन् । चेलीले ३९ वर्षको उमेरमा यो सन्सार छोडिन् ।




उनी विगत पाँच वर्ष अघि देखि वीर अस्पतालको बेडमा बिताइन् । बशन्त कुमार शाहले आफ्नो भएको जायजेथा सबै गुमाएर श्रीमतीको उपचार गरे । तर बशन्तलाई छोडेर चेली अस्ताएकी छन् ।

मोटर साइकलले ठक्कर दिएपछि चेली हल न चल भएकी थिइन् । बोल्न र चल्न नसक्ने अवस्थामा उनी अस्पतालमा थिइन् । उनीहरुको १० वर्षको एउटा छोरी पनि छन् । भेन्टिलेटरवाट स्वास लिने गरेकी उनलाई बचाउन बशन्तले निकै कोशिष गरे । ठक्कर दिने मोटरसाइकल चालक त सम्पर्कमा आएनन् मोटरसाइकल धनीले केही उपचार सहयोग गरेका थिए ।

बशन्त चेलीको दुर्घटना हुँदा मलेसियामा थिए । श्रीमतीको दुर्घटना भएको थाहा पाएपछि उनी मलेसियावाट फर्किएका थिए । उनले आफु अस्पतालमै सुरक्षा गा र्ड को काम गरेर पनि श्रीमतीको उपचारमा लागेका थिए । त्यसले नपुगेर उनी ट्याक्सी समेत चलाउँथे । अस्पताल नै सम्भव नभएको चिकित्सकले बताएका थिए । तर पनि बशन्तले हार मानेनन् । श्रीमती बचाउन उनले घर नै अस्पताल जस्तो बनाए । तर त्यसले पनि सम्भव भएन फेरी अस्पतालमै राखे ।

याे समचार पनि पढ्नुहोस्

धरानका प्रखर पत्रकार तथा रमेश प्रसाइर्ंका निकटका मित्र जीवन विस्टको विगत केही समय अघि देखि आँखा मा समस्या भएदेखी उनी अहिले आँखा को शल्यक्रिया गर्न तिलगंगा अस्पतालमा पुगेका छ्न । प्रख्यात डाक्टर सन्दुक रुइतसंग अहिले जीवन विस्टको शल्यक्रिया भइरहेको छ ।

यसरी शल्यक्रिया हुने खवर बुधबार दिउँसो जीवनका भाइ नेलेश विस्टले फेसबुक मार्फत जानकारी गराएका थिए । निलेशले फेसबुक मार्फत स्टाटस लेख्दै भनेका छ्न :- “सम्पुर्ण सुभचिन्तकहरुमा नमस्कार म निलेश बिष्ट जीवन बिष्ट को आत्मीय भाइ अहिले डाक्टर सन्दुक रुइत बाट जीवन दाइ को आखा को शल्यक्रिया को लागि हामी तिलगंगा अँखा अस्पतालमा छौ र जीवन दाइ येति बेला आँखा शल्यक्रिया को लागि भित्र हुनुहुन्छ र तपाईं सम्पुर्ण सुभचिन्तक ले उहाँको शल्यक्रिया सफलहोस भनी इश्वर सङ प्रार्थना गर्दिनु हुन अनुरोध गर्दछु ।”

त्यस्तै केही दिन अगाडि प्रखर वक्ता रमेश प्रसाइकी श्रीमती नन्दाले पनि आफ्नो आँखाको उपचार छिट्टी गर्ने बताएकी थिइन । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकि नन्दाले काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा सो कुरा खुलासा गरेकी हुन । तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा नन्दा भन्छिन :- मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा. सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु । नेपालमा नभएर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छिन । भरिसक नेपालमै भैदिएको भए सहज हुन्थ्यो; म भन्दा पनि मेरा यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो । अब हेर्नुस् अन्य अरु के के भनिन त आफ्नो आँखाको उपचारको बारेमा । भि”डियो हेर्न तल लिंकमा क्लि”क गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *