अनिताको फेरि जटिलअप्रेसन गर्नुपर्ने भयो, अप्रेसन पछि अनितलाइ के हुनेछ? Binod Khadka & Anita Khadka

समाचार

अनिताको फेरि जटिलअप्रेसन गर्नुपर्ने भयो, अप्रेसन पछि अनितलाइ के हुनेछ? Binod Khadka & Anita Khadka




याे समचार पनि पढ्नुहोस्

तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रो’गमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औ’षधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ ।बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ ।बिरेनुनको नियमित से’वनले बा’थ, पि’त्त र क’फलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पे’टसम्बन्धी रो’गमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च र’क्तचापका वि’रामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ ।

यो नुनमा सो’डियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बि’रामीलाई फाइदा पुग्छ ।बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, क’ब्जियत, अ’म्लीयलगायतका स’मस्याबाट ब’च्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढु’स्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ । खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।बिरेनुनमा स’ल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, ख’राब को’लेस्ट्रोल, श्वा’सप्रश्वाससम्बन्धी स’मस्याबाट बचाउने काम गर्छ ।

त्यस्तै, यसको सेवनले म’धुमेह, आ’र्थराइटिस, प्या’रालाइसिस, ए’निमिया, र’क्तश्राव, कपाल झ’र्ने, जो’र्नी दु’ख्ने र आ’न्द्रासम्बन्धी स’मस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने अ’सरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।यसको से’वनले कु’ष्ठरोग, ए’क्जिमा वा छालासम्बन्धी रो’गबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै ला’भदायक हुन्छ ।दाँत, गि’जा, जिब्रो, घाँटी आदिमा स’मस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ ।

यसले दाँतलाई चम्किलो बनाउनुका साथै मु’खसम्बन्धी अन्य स’मस्याबाट पनि मु’क्त हुन सहज हुन्छ ।दिसा पा’तलो हुने स’मस्या भएमा प्याजलाई मसिनो गरी का’टेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने स’मस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सो’डियमको मात्रा पनि बढ्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *