Exclusive:कुलमान घिसिङ्ग र ज्ञानेन्द्र शाहीको जम्काभेट, मन्त्र पढ्दै एकैसाथ गरे कुरुवा घरको शिलन्यास (भिडियो हेर्नुहोस)

समाचार

Exclusive:कुलमान घिसिङ्ग र ज्ञानेन्द्र शाहीको जम्काभेट, मन्त्र पढ्दै एकैसाथ गरे कुरुवा घरको शिलन्यास (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिस्ट पार्टीले मात्रै मुलुक जोगाउने दावी गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले देशको सार्वभौमिकता र राष्ट्रियताको रक्षा कम्युनिस्ट पार्टिले मात्रै गर्नसक्ने दावी गरे । ‘कम्युनिस्ट पार्टीले मात्रै देशको विकास र सुशासन कायम गर्न सक्छ । यस देशको गरिवी, पछौटेपन हटाउन र पूर्वाधारहरुको विकास गर्दै आधुनिक नेपाल निर्माण कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ’ नेता ओलीले भनेका छन् ।

यस्तै आफ्नो पार्टी नेकपा एमाले अब परोपकारी संस्थाका रुपमा विकास हुने बताएका छन् । उनले भने, ‘यो पार्टी अब परोपकारी संस्थाका रुपमा विकास हुन्छ । परेको बेला पार्टी हाजीर हुन्छ ।’ यस्तै आगामी निर्वाचनपछि नेकपा एमाले नै पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने उनको ठोकुवा थियो । यसअघि उपमहासचिव विष्णु पौडेलले पनि आगामी चुनावपछि नेकपा एमाले पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *