दिक्षा सुनार र करिस्माको मयाले खुमनको “मन उतै पल्किए” पछी तहल्का पिट्यो बजारमा -भिडियो सहित

समाचार

भिडियो हेर्नुहोस्

पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

तिजको रौउनक सेलाउन न पाउदा गायिका दिक्षा सुनारको नयाँ गीत सार्वजनिक भएको छ। “जवानी ढल्कायौ” बोलको गीत सोमबार डिजिटल बजारमा सार्वजनिक भएको छ । गायिका सुनार र गायक खुमन अधिकारीको आवाज मा रहेको सो

गीतमा बिष्णु न्यौपानेको शब्द रहेको छ । त्यस्तै लय भने चर्चित गायक अधिकारी कै रहेको छ । गीतमा करिष्मा ढकाल,सरद एलजी,धुर्व हिमाली र प्रतिक्षा सुनारको अभिनय रहेको छ । गीतमा निर्देशन भने समिर रामदामको रहेको छ । गीत बर्षा म्युजिकबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *