काबुलबाट वि’मानको चक्कामा लु’के’र भा’ग्न खो’ज्ने अ’फगा’नी नागरिक आ’काशबाट ख”सेको दा’बी

समाचार

अफ’गानि’स्तान ता’लि’बानको क”ब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्या’नै जो”खिममा राख्न थालेका छन् ।

सोमबार आ’का’शमा उ’डिरहेको वि’मानबाट खसेर ३ जनाको मृ”त्यु भएको भा’रतीय स’ञ्चारमा’ध्यमले जनाएको छ । सै”न्य जहाजको च”क्कामा लु’केर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।

का’बुल सहरको माथि उड्दै गरेको वि’मानबाट मानिसहरू ख’सेको भिडियो पनि आएको छ । जसमा मानिसहरू खस्दै गरेको देख्न सकिनेदैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । उनीहरू सै”न्य वि”मानको टायरमा बसेर भा”ग्न खो’जेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

वि’मान आ’काशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ । केही व्यक्तिको श”व स्था’नीयको घ”रको छतमा ख”सेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

अ’फगा’नि’स्ता’नमा ता”लिबानले क’ब्जा जमाएसँगै का’बुल वि’मानस्थ’लमा ठू’लो भी”ड देखिएको छ । हाल विमा’नस्थल अमेरिकी सै”निकको निय’न्त्रणमा रहेको छ । रोयटर्सका अनुसार वि’मा’नस्थलमा भएको गो”लीबा”रीमा मृ”त्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भु’इँमा श”वहरू देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *