१९ बर्षिय गर्भवती श्रिमतिलाई श्रिमानले गरे यसरी बी भत्स ह त्या (हेर्नुस् भिडियो )

समाचार

भिडियो हेर्नुहोस्

उनन्चालिस बर्षिय श्रिमान राम क्षेष्ठले गरे उन्नाइ बर्षिय कलिलो उमेरकि गर्भवती श्रीमती रन्जु तामाङको घाँटी थितिथि चि बी भत्स ह त्या ।काठमाडौंमा घटेको यो घटना कल्पनासम्म मात्रै गर्दा पनि मुटु जो कोहिको थरर काप्ने गर्छ ।

उदयपुर घर भएकि १९ बर्षिय रन्जु तामाङसग सामाजिक संजाल फेसबुकबाट प्रेम सम्बन्धमा बस्छन् राम श्रेष्ठ ।प्रेम सम्बन्ध भएसगै घर परिवारको सर-सल्लाह बेगार नै रामले रन्जुलाई काठमाडौको गुहेश्वरि आसपासमा आफ्नो कोठामा ल्याएर राख्छन् ।

उनिहरुको बिवाह भएको करिब आठ महिनामा रन्जुको पेटमा रामको गर्भ रहन्छ ।घरझ गडा सामान्य जो कोहिको घरमा पनि हुन्छ तर यो ढंगको हुन्छ भन्ने सायदै कसैले आकलन गर्न सक्दो हो ।

रामले रान्जुलाई मध्यरातमा पेटमा लात्ति ले हान्छन् ,घाँटी नि चोरिदिज्छन् र सास थिचेर मा रिदिन्छन। मा रिसकेपछि आफैले पुलिसलाई सम्पर्क गरेर बोलाउछन् र सो घ टना आफैले घटाएको सहजै स्विकार गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *