दु’खद खबर:स्वदेश फर्किने तयारीमा रहेका नेपाली श्रमिक स्वरुपलाल मलेसियामै झु*न्डि*एर

प्रबासी समाचार

मलेसियामा दिनहुँ कोरोना भाइरसको संक्रमणको माहामारी लगायत आफैं पनि आ*त्मह*त्या गरेर मर्ने नेपाली श्रमिकको संख्या उच्च रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले स्पष्ट पार्छ।

साथै पछिल्लो समय त मलेसियामा आ*त्मह*त्या गर्ने नेपाली श्रमिकहरुको होडबाजीनै चलिरहेको देखिन्छ। कोहि कोरोना संक्रमण सहन नसकेर आ*त्मह*त्या गरिरहेको छ्न भने कोहि पारिवारिक मनमुटाव , घरायसी तनावले आ*त्मह*त्या गरिरहेको अनुसन्धानको क्रममा पाइएको छ।

सोही क्रममा हिजो शनिबार पनि मलेसियामा कार्यरत एकजना नेपाली श्रमिकले आफू बस्ने कोठाको पँङ्खामा पासो लगाएर झु*न्डिएर आ*त्मह*त्या गरेका छ्न।

मलेसियाको सेलाङ्गर राज्यको काजाङमा अवस्थित ओक्टागोन एसडिएन , बिएचडी नामक म्यानुफ्याक्चरिङ कम्पनीमा बिगत ४ बर्षदेखि कार्यरत रहदै आएका नेपाली श्रमिक स्वरुपलाल मुखियाले आ*त्मह*त्या गरेका हुन।

३५ बर्षिय मुखिया कम्पनीसंगको श्रम सम्झौता सकिएर स्वदेश फर्किने तयारीमा रहेका थिए। स्वरुपलालको स्वदेश फर्किने हवाई टिकट लगायत सम्पुर्ण कागजी प्रक्रिया कम्पनीले मिलाईसकेको थियो , तर शनिबारको दिन कोठामा अन्य कोहि साथीभाई नभएको मौकामा आफू एक्लै भएको मौका छोपी कोठामै रहेको पँङ्खामा झु*न्डि*एर आ*त्मह*त्या गरेको मृ*तकको भाई सोरपा मुखियाले जानकारी दिनुभयो।

जानकारी अनुसार मृ*तक स्वरुपलालको नेपालमा रहेको श्रिमतीसंग केहि समयदेखि मनमु*टाव, झै-झ*गडा चलिरहेको र पछि श्रिमतीले अर्कै के*टासंग भागेर वि*वाह गरेको थियो , सायद सोहि कारणले होला डि**प्रेसनको शिकार भएर स्वरुपलालले आ*त्मह*त्याको बाटो रोजेको हुनसक्ने संगै कोठामा बस्ने अर्का एक नेपाली श्रमिकले बताउनुभयो।

मृ**तक स्वरुपलालको घरमा दुईजना छोरी र तीनजना छोरा छ्न। हाल मृ**तक स्वरुपलालको श**व पोस्टमार्टमको लागि प्रहरीले स्थानीय अस्पतालमा लगेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *