७५ दिनको क’लिलो बच्चा छो’डी श्रीमान्’ र श्रीमतीको पनि मृ’त्यु! “उहाहरुकाे आ’त्म सा’न्तिकाे लागि श्र’द्धाञ्जली लेखी शेयर गर्नुहाेला”

समाचार

पूर्वको इलामका एक ब्यक्तिले एउटा स्टा’टस सार्वजनिक गरेका छन् । आ’इ मि’स यु नामको फेसवुक पे’जमा एउटा स्टा’टस सार्वजनिक भएको छ । जसमा एक जोडीको तस्बिर राखिएको छ ।

उनले लेखेको स्टा’टसवाट के बुझिन्छ भने पूर्वका एक प’शुअधिकार’कर्मी उत्तम दाहालको मृ’त्यु भएको तीन दिन पछि नै उनकी श्रीमतीको पनि मृ’त्यु भएको छ । उत्तम बिरामी हुँदा देखि नै उनकी श्रीमतीले भनेको कुरा सहित उनले स्टा’टसमा उल्लेख गरेका छन् ।

तस्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चि’च्याउछ पनि : उत्तम दाहाल मृ’त्यु भएको लगतै श्रीमतीको पनि मृ’त्यु भएको खवरले अति नै दुःखी बनायो ।

प’शुअधिकार कर्मी उतम दाहाल बिरामी हुदा देखीनै तपाई म’र्नु भयो भने म बा’च्न सक्दिन भन्नु हुन्थियो रे आज जस्तो भनेको उस्तै पुग्यो के होला यो दै’ब को लिला ?

भर्खरै बिबाह बन्धनमा बादिएको जोडि दुबै ले यो सन्सार त्या’ग गर्नु भयो उहाँ हरु को मात्रै ७५ दिन को क’लिलो ब’च्चा को के हा’लत भयो होला एस्तो कसैलाइ न’परोस ! आज वाहाँ बि’तेको खवर प’त्याउन सकेको छै’न दुबै जनाको स्व’र्गमा वास होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *