केटाकेटी राजी भएपछि पनि मानेनन केटिका परिवारले, जातपातको कुरो बिचमा,रुए कपुर बम (हेर्नुस् भिडियो )

समाचार

२१औं शताब्दिमा यस्ता कुरा सुन्दा पत्यार नलाग्न सक्छ ।

हो केटाकेटि दुबै जना बाट गल्ती भयो तर दुबै जना ले एक अर्को सङ मिलेर बस्ने कुरा पनि गरे तर मानिनन केटीकि आमा । हामीले जति सजिलो सोच्छाै तेति सजिलो छैन जिन्दगी ।

कपुर परे छेत्रीका छोरा त उनी परिन कामिकी छोरि । डराइन केटीकि आमा पश्चिममा तल्लो जात लाई गरिने व्यबहार बाट ।उन्लाइ चिन्ता छ कतै उन्कि छाेरि अप्ठ्यारोमा त पर्दिनन । थर ढाटेकी रहिछन केटीले । यस्तै सानोतिनो कुराहरुले नै हो मान्छेको जिन्दगी बर्बाद हुने।

साफी गाली गरिन् कपुरलाई केटीकि आमाले । कपुर रुन पनि पछि हटेनन । केटीका परिवार राजी भएनन । पश्चिम्मा हुने छुवाछुत बन्यो मुख्य बिषय । थप जानकारिको लागि (हेर्नुस भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *