काठमाडौँमा ४७ वर्षिय पुरुषले आफ्नै घरमा गरे आ’त्म’ह’त्या

समाचार

काठमाडौँ तारकेश्वरका एक पुरुषले मंगलवार आफ्नै घरमा दे’ह’त्या’ग गरेका छन ।

तारकेश्वर नगरपालिका वडा नंवर २ बसन्त कोलनीमा बस्दै आएका पुरुषले दोश्रो तलाको बरण्डाको डण्डिमा झु’ण्डि एर दे’ह’त्या’ग गरेका हुन । ककनी नुवाकोटका स्थायी घर भई हाल तारकेश्वर–२ बसन्तकोलनीमा घर बनाई बसेका

४७ वर्षका दिपेन्द्र लामाले दे’ह’त्या’ग गरेको महानगरीय प्र’हरी वृ’त्त बालाजुले बताएको छ । ‘घ’टनाको कारणबारे अनुसन्धान भईरहेको बृतले जनाएको छ । तस्विर स्रोत: भरत लामिछाने

अर्को समचार पनि पढ्नुहोस्,नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आलु कोशेली पुगेको छ । रामेछापमा उत्पादन भएको आलु प्रचण्डको घरमा कोसेलीका रुपमा पुगेको हो । दोरम्बा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले खुमलटारमा पुगेर प्रचण्डलाई आलु कोसेली दिएकी हुन् ।

आलु कोसेली दिनुमा ठूलो कारण लुकेको छ । आसगरी दोरम्बालाई आलुका लागि प्रशिद्ध बनाउने अभियानमा स्थानिय तह छ । तर अन्यत्रको आलुलाई शैलुङ्गको भन्दै विक्रिवितरण थलिएपछि वास्तविक र अर्गानिक आलुको वजार विग्रिएको छ ।

स्थानिय शैलुङ्गको आलुलाई देश ब्यापी चिनाउने अभियानमा सहयोग गर्न प्रचण्डलाई आग्रह गर्दै आलु कोसेली लगिएको हो । उपाध्यक्ष कृशलाले प्रचण्डसँग दोरम्बा शैलुड गाउॅंपालिकामा उत्पादित अर्गानिक आलुको बजार व्यवस्थापनबारे छलफल भएको जानकारी दिइन्। भेटमा प्रचण्डले दोरम्बाबासीप्रति आफ्नो माया र सम्झना सदाबहार रहिरहने बताउँदै कृषि क्षेत्रको विकासमा जोड दिनुपर्नेमा जोड दिएको घिसिङले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *