भजनकीर्तन भइरहेका बेला माइकमा क’रेन्ट लागेर दुई जनाको मृ’ त्यु

समाचार

भजनकीर्तन भइरहेका बेला माइकमा क’रेन्ट प्रवाह भई दुई जनाको मृ’त्यु भएको छ।

प्रदेश नंवर २ अन्तरगत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित पर्सा टोलका पुरन यादवको घरमा आयोजित हनुमान आरधना कार्यक्रममा मंगलबार साँझ करेन्ट लागेर दुई जना भजन मण्डलीको मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

मृ’त्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन्। आरधनाको क्रममा पानी परेको बेला माइकमा क’रेन्ट प्र’वाह भएर गम्भीर घा’इते भएका दुबै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा

मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय महेन्द्रनगरका प्र’हरी निरिक्षक तिलक सुनारले जानकारी दिए। उनीहरूको श’व पो’ष्ट’मा’र्टमका लागि अस्पतालमा राखिएको र घ’टनाबारे थप अनुसन्धान भइरहेको प्र’हरी निरीक्षक सुनारले बताए।

यस्तै,महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो फिल्म क्षेत्र । अन्य क्षेत्र केही संचालनमा आएपनि फिल्म क्षेत्रभने पुरै ठप्प छ । महामारी भए यता फिल्म बनेका छैनन भने हलहरु पनि बन्द भएका छन् ।

नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष, अभिनेताा तथा निर्माता नवल खड्काको नेतृतवमा गएको फिल्मकर्मीको टोलीले प्रचण्ड र महरालाई भेट्दै लकडाउनका कारण धराशायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्मको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।

अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न नेताद्वयलाई आग्रह गरेका थिए । फिल्मकर्मीको एक टोलीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर कलाकारको समस्याबारे जानकारी गराएका छन् ।

पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू ग’म्भीर भएको बताए । ‘फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । पूर्व सभामुख महराले फिल्म क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *