८० वर्षकि हजुरामा टिकटकमा यसरी छमछम नाच्नुहुन्छ; हेरौं उहाँका रमाइला टिकटक भिडियो (भिडियो सहित)

मनोरंजन

भिडियो हेर्नुहोस्

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ ।

यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिल्लो समयमा एकजना बुढीआमा पनि टिकटकमा निकै नै भाइरल हुनुभएको छ । नरमाया चौहान नाम रहेकि यी वृद्धा हजुरआमा जवान युवा/युवाती जसरी नै छम-छम नाचिरहनु हुन्छ । प्रायगरी उनकी नातीनीले टिकटक बानाउने र अप्लोड गर्ने यी हजुरआम टिकटकमा निकै नै लोकप्रीय हुनुहुन्छ ।

उहाँका भिडियोहरुलाई टिकटकमा दशौँ लाख भन्दा बढी पटक हेरिन्छन । त्यस्तै उहाँका भिडियोमा लाइक पनि हजारौं आउने गरेका छन । त्यस्तै उहाँका भिडियोहरु पनि हजारौंले सेयर समेत गर्ने गरेका छन । अब हेरौ उनै भाइरल हजुरआमाका रमाइला टिकटक भिडियोहरु: हेर्नुस् उक्त नाचको भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *