Exclusive: Voice का Top 4 लाई यति ठुलो सम्मान | भाबुक भए रबि र किरण, हेर्नेको भिड (भिडियो हेर्नुहोस)

समाचार

Exclusive: Voice का Top 4 लाई यति ठुलो सम्मान | भाबुक भए रबि र किरण, हेर्नेको भिड (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
यात्रा प्रतिवन्धका कारण विदेशमा रोकिएका आवासीय भिसावाहकहरुलाई यूएईले भिसा अवधि थप गरिदिने भएको छ । यूएईले आगामी डिसेम्बर ९ तारेखसम्मका लागि स्वचालित ‘अटोमेटिक’ रुपमा भिसा थप गर्ने खालिज टाइम्सले उल्लेख गरेको छ ।

यूएईले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै अन्तर्राष्ट्रिय उडान रोकेपछि भारत लगायतका देशमा यूएईको आवासीय भिसा लिएका धेरै व्यक्ति रहेका छन् ।

रेसिडेन्ट भिसावाहक ६ महिनाभन्दा बढी समय विदेशमा बसेको भएपनि बिना शुल्क आफ्नो भिसा अपडेट गराएर युएई जान पाउने बताइएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।

नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु परे पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *