मलेसियाको शाहआलममा छापा,१ सय ११ जना इलि’गल कामदार पक्रा’उ (जानकारीका लागि सेयर गराै)

प्रबासी

२७ श्रावन २०७८, बुधवार / अवैधानिक श्रमिकहरु रहेको आशंकामा मलेसियाको शाहआलममा छा’पा हानेको छ ।

मलेसियाका संचारमाध्यमहरुका अनुसार मलेसियन प्र’हरी,केडिएन,जेटिके सगं मिलेर त्यहाँको आप्रवासन विभागले छा’पा हानेको हो ।
सोमवार दिउसो देखि औधोगिक क्षेत्रमा छापा हान्दा १सय ११ जना पक्राउ परेका छन ।

पक्रा’उ परेका मध्ये १०६ जना पुरुष र ५ जना महिला रहेका छन । छापामा कुन कुन देशका समाईएका छन भनेर उल्लेख गरिएको छैन ।
अध्गागमनको नियम उल’घंन गरेको ओरो’पमा उनीहरुलाई पक्रा’उ गरिएको उल्लेख छ ।

मलेसियामा करीव ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु रहेको अनुमान गरिदै आएको छ । मलेसियामा रहेको नेपाली दुतावासले अवैधानिक अवस्थामा मलेसियामा नवस्न अनुरोध गरिरहेको छ ।

मलेसियाले अवैधा’निक श्रमिकहरुलाई घर फर्कनको लागि सजिलो वातावरण वनाईरहेकोले घर फर्कन दुतावासले वारम्वार नेपालीहरु सगं अनुरोध गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *