बुवा बित्ने बित्तिकै आमा हिडिन् ,छोराछोरीको यो हाल ,नाइटोबाट खु नको खोलो (हेर्नुस् भिडियो )

राजनीति

भिडियो हेर्नुहोस्

काभ्रेपलान्चोकका बिमला दनुहार र राहुल दनुवारको जीवन उपर यो भिडियो सामाग्री आधारिच छ ।सानै उमेरमा बुवा झु न्डिएर बित्नुभएको ,उता आमा भने बुवा बितेको ४५ दिन समेत बित्न नपाउदै भागेर अन्यत्रै जानुभयो ।

यी स-साना नानिहरु जस्ले हरसमय आफ्ना माता पितालाई खोजिरहेको देख्दै गर्दा हामीलाई पनि उक्त दृश्यले भावुक बनायो ।बिमलाको नाइटोमा एकखालको घाउ छ जहाबाट र गतका धाराहरु बग्छन् ।सो घाउसगै आफुलाई हदसमेमको पीडा हुने गरेको उनी बताउँछिन् ।

नत आमा बुवा नत घर नत परिवार नै ,निकै नै दुख लाग्दो कथा अनि व्यथा ।केही नहुनुको पिडा एकातिर अनि आफ्नै शरिरले समेत ठगेर जीवन र मृ त्युसग ल ड्ने गर्को व्यथा अर्कोतिर ।

बुवा बितेर गएपछि छोराछोरीले आमालाई खोजे तर आमाले आफ्ना यस्ता फुलजस्ता सन्तानलाइ छोडेर पुरै बिचल्लीमा पारेर हिडिदिनु निकै नै निन्दनिय छ ।यी सानि नानिको उपचारका निमित्त सबैले सहयोग गरौ ,आर्थिक अवस्था एकदमै न्यून शून्य बराबर भैरहदा अहिले यो परिवार हदैसम्मको दुखबाट गुज्रिन बिबस छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *