कर्णाली नदिमा डुंगा प’ल्टिदा ब्ये’पत्ता भएकी उर्मिला सलामीको श’ब् फे’ला

समाचार

आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दु’र्घ’टनामा परी बे’प’त्ता हुने महिलालाई सोही नदीमा मृ’त फे’ला पारिएको छ ।

दु’र्घट’नामा परी तीन जना बे’पत्ता भएका थिए । भने, दुई जना घा’इते भएका थिए । घा’इतेमध्ये धनसराको मृ’त्यु भएको र उनकै एक महिने छोरा कर्ण सलामीको अवस्था सामान्य रहेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

पाँच जना भने पौडी खेलेर ज्या’न जोगाउन सफल भएका थिए । घ’ट’नास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बे’वारिसे श’वको आज सनाखत गर्दा डुङ्गा दु’र्घ’टनामा परी बे’पत्ता हुने

मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा प’ल्टिएर डुङ्गा दु’र्घ’टना भएको थियो ।

दु’र्घ’टनामा परी घा’इते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृ’त्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *