यिनै हुन आफ्नै श्रीमतीलाई ज`लाएर मा`रे ,अहिले यस्तो दयनिय अवस्थामा (हेर्नुस् भिडियो )

समाचार

रामहरि रानाबाटो अहिले ४२ बर्षका भए ।उनिले आफ्नो जिवनभर रक्सि खाइनै रहे र सानै बाट गाजा समेत खाने गरेको उनले बताए ।उनी यो ढंगमा कुलतमा फसे कि नत यो दलदलबाट उनी निस्किननै सके नत यहाबाट निस्किन उनले स्वयम् केही प्रयत्ननै गरे ।

उनका शरिरभरि घाउनै घाउ छन् ,खुट्टाबाट त झन खुन र पिपको मिश्रणनै आएको देख्न सकिन्छ ।हात पनि सुन्निएर निकै ठूलो भएको छ अनुहारमा पनि निला र रताम्बे घाउहरु प्रसस्तै देखिन्छन् ।उनी बताउँछन् कि आफ्नो आमा पनि झु`न्डिएर बितेको र बुवाले समेत बि`ष खाएर संसार छोडेको ।

उता आफ्नै श्रिमतिलाई समेत जिउदै ज`लाएर मा`र्न खोज्दा आफ्नै शरीर समेत डढेको उनले देखाए ।श्रिमानको यस्तो हर्कतबाट परेसान भएकि उनकि श्रिमतिले अन्तत आफै आ`गो लाएर म`रेको उनी बताउँछन् ।आजको यश शृङ्खलामा तिनै रामहरिसग लिएको अन्तर्बार्ता पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *