मु*टु द*ह्रो हुनेले मात्रै हेर्नुस् ,मलाई ब*चाउनुस् म बा*च्न चाहान्छु , कठै बिचरा (हेर्नुस् भिडियो ) सहयोग काे लागि सेयर गराै

स्वास्थ्य

भिडियो हेर्नुहोस्

काठमाडौंको ललितपुरमा एकजना सानि बहिनी रहन्छिन् ।अनुहारभरि पुरै घाउनै घाउ हड्डिहरु सहजै देखिने ,कसैले देखि हाल्यो भनेपनि आङ नै सिरिङ्ग हुने खालको उनको अवस्था भएको छ ।

एकदमै कलिलि फुल जस्ति नानि जो भरखर कोपिला मात्रै छिन् फक्रन बाकि नै थियो तर फक्रिन नपाउदै यस्तो अवस्था भयो।

यी १४ बर्षिय नानिलाई जन्मिदै टिउमर र क्यान्सर भएसगै यस्तो भएको हो ।आज १४ बर्षिय गोमा नेपालिले भने जिन्दगी र मृ`त्युसग लडिरहेकि छिन् ।रोल्पा घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकि गोमाको जिन्दगी भने निकै कठिन र एकदमै दर्दनाक छ ।

पीडा पनि यतिधेरै कि जन्मेको ६ बर्षपछि लागेको टिउमर र क्यान्सरले अहिले सम्म पनि पिरोलिरहेको छ ।हरेक रात रुन्छिन् छट्पटाउछिन् र अनुहार पुरै कुहिएर झर्ला जस्त‌ै भएको छ ।तर पनि जिउने र बाच्ने आशामा अघि बढिरहेकि छिन् ।जिन्दगीले दिएको चोट र व्यथा एकातिर छ र आफू राम्रि हुने अनि आफ्नो अनुहार देख्ने त सपना मात्रै भएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *