६१ वर्षका वृद्धसंग बिहेको नाटक देखाएर बिहेको अघिल्लो दिन ४ लाख नगद गहना लिएर टाप (भिडियो हेर्नुस्)

समाचार

६१ वर्षका वृद्धसंग बिहेको नाटक देखाएर बिहेको अघिल्लो दिन ४ लाख नगद गहना लिएर टाप (भिडियो हेर्नुस्)

पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु ।

एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ । आजको यस्तै घटना छ जहा एउटा ६१ बर्षिय बृद्धको सर श्री सम्पति लिएर युवती फरार भएकी छिन | नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन |

यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आश देखाई बिहेकै अघिल्लो रात रातारात पैसा र गहन लिएर फरार भएकी छिन । अब बाँकी भिडियोमा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *