संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

समाचार

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् ।उनी बिल्कुलै सानि बच्चै छिन् तर उनले नै बच्चालाई जन्मदिएको यथार्थ निश्चय पनि अचम्मलाग्दो र अपत्यारिलो लाग्छ ।सो जन्मदिएको बच्चा हेर्न सारा गाउले जमात नै आउने गरेको छ र सो जन्म हुँदै गर्दा डाक्टर समेत छक्क परेका छन् ।

सानो उमेरमा बच्चाबच्चि पाउनेहरुको संख्या एकदमै कम छ नेपालमा ।यति सानो उमेरमा बच्चाबच्चि पाउदाखेरि स्वास्थको समस्या त छदैछ अनि सामाजिक रुपमा हेर्ने दृष्टिकोण पनि एकदम‌ फरक हुने गर्दछ ।उनले १० बर्षको एकदमै कलिलो उमेरमा नै बिवाह गरेकि हुन् ।

घरको आर्थिक अवस्था एकदमै कमजोरी भएपछि बालुवा बोक्ने काम गर्दागर्दै बालुवा बोक्ने तामाङ जातको केटासग लभ परेपछि भागेर बिवाह गरेको उनी बताउँछिन् । श्रिमतिले अहिले बच्चा काखमा खेलाइरहदा श्रिमान भने काममा भन्दै अन्यत्रै हिडे सम्पर्कबिहिननै छन् ।सुत्केरिलाई स्याहार गर्ने कोहि छैन् ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *