दुखद खबर: मलेसियामा को’रोना सक्रमणवाट फेरी एक नेपालीको मृ’त्यु

प्रबासी समाचार

दुखद खबर: मलेसियामा को’रोना सक्रमणवाट फेरी एक नेपालीको मृ**त्यु

दिनेश खडका खप्तडि/ क्वालालम्पुर , १९ श्रावन २०७८, मंगलवार . मलेसियामा कोरोना सक्रमणवाट मंगलवार एक नेपालीको मृ* त्यु भएको छ । विरेन्द्रनगर नगरपालिका वडा न २ सुर्खेत (वागेसिमल) घर भई मलेसियामा सेक्युरिटि गार्डमा कार्यरत ४२ वर्षिय तुलाराम पुलामिको सक्रमणवाट मृ’*त्यु भएको हो ।

दुई वर्ष अगाडि मलेसिया आएका पुलामिमा लाई दुई हप्ता अगाडि देखि को*रोना सक्रमण देखिएको थियो । पछिल्लो समयमा कम्पनीले क्वालालम्पुर अस्पतालमा लगेर उप*चार गराएको भएपनि आज विहान करीव ८ वजेतिर उप*चारकै क्रममा पुलामिको मृ’ त्यु भएको हो ।

पुलामि याक्का मेनपावर मार्फत डेल्टा फोर्स सेक्युरिटि कम्पनीमा रोजगारको लागि आएका थिए । मृ**तक पुलामिको परिवारमा आमा श्रीमती दुई छोरा एक भाई तीन दिदीवहिनी रहेका छन यस अघिपनि कोराना सक्रमणवाट सुर्खेतकै एक नेपालीको मृ ’त्यु भएको थियो ।

याे समचार पनि पढ्नुहोस्
नोट : त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले हरेक दिन हुने उडान हरुको स्याडुलनिकाल्ने गर्दछ आफ्नो वेबसाइट मा त्यहि सूचिको आधारमा हामीले यो न्युज तयार पारेका हौ बिमानस्थल ले निकाल्ने तालिका हेर्न
राजु सुवेदी कल्पित,न्युज नेपाल/ आज अगस्ट चार बुधबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।

आज नपाल एयरलाइन्स को जहाज काठमाडौं बाट राति दस बजे दोहा उड्नेछ छ त्यसैगरी कतार एयरवेज ले नै आज दोहा देखि काठमाडौं बिहान दिउसो चार पैतिसमा काठमाडौं आउनेछ भने बेलुकी आठ पच्चीस बजे काठमाडौंबात दोहा फर्किने छ ।

यसैगरी हिमालय एयरलाइन्सले पनि कतार को उडान भर्नेछ बिहान नौ बजे दोहा देखि काठमाडौं आउनेछ विमानस्थल ले निकालेको तालिका अनुसार आज दुबईको लागि तिन ओटा एयरलाइन्स अरुले उडान भर्नेछन नेपाल एयरलाइन्सले राति एघार बजेर तिस मा काठमाडौंबाट दुबई उड्नेछ
त्यसैगरी हिमालय एअरलाइन्सले पनि काठमाडौंदेखि दुबई सम्म को उडान भर्नेछ राति एघार तिस मै त्यसै गरि फ्लाई दुबई को बिमान ले बेलुकी ६ :३५ मा काठमाडौं ओर्लेर ७:३५ मा दुबई फर्किनेछ । मलेसियाको लागि आज मालिन्दो एयार ले राति ९:४० मा क्वालालम्पुर देखि औनेछ भने काठमाडौंबाट राति दस चालिस मा क्वालालम्पुर फर्किनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *