दुख’द खबर: मलेसियामा अवै’धानिक हैसियतमा कार्यरत नेपाली श्रमिक रण बहादुरको उप’चारको क्रममा मृ’त्यु

प्रबासी समाचार

दुख’द खबर: मलेसियामा अवै’धानिक हैसियतमा कार्यरत नेपाली श्रमिक रण बहादुरको उप’चारको क्रममा मृ’तु

मलेसियामै यताउता भौतारिदै रोजगारदाता कम्पनी छाडेर बिगत १७,१८ बर्षदेखि भागेर अवैधानिक हैसियतमा रहि काम गर्दै आएका नेपाल ठेगाना खोटाङ जिल्ला वडा नम्बर.

५ चिप्रुङ निवासी रण बहादुर बिष्टको मलेसियाको काजाङ अस्पतालमा उप’चारको क्रममा गएको महिना जुलाई ३१ तारिखको दिन मृ**त्यु भएको संगै काम गर्ने नेपालीहरुले जानकारी गराउनु भएको छ।

जानकारी अनुसार मृ*तक बिष्ट गएको शुक्रवारको दिन बेलुका आफू बसेको ठाउँमै अच्चानक बेहोस भएका थिए। लगत्तै अन्य नेपालीहरुको सहयोगमा थप उप*चारको लागि बिष्टलाई अस्पतालमा भर्ना गरिएको थियो, तर उपचार गर्दागर्दै पनि उनको मृ*त्यु हुन पुगेको जानकारी प्राप्त भएको छ।

पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले रण बहादुर बिष्टको मृ*त्युको कारणबारे भने खुलाइएको छैन। मृ*तकको श*व काजाङ अस्पतालमै राखिएको छ। मृ*तकको श*व नेपाल पठाउन नेपाली जनसम्पर्क समिती मलेसियाले मलेसिया स्थित नेपाली दूतावाससंग समन्वय गरि पहल थालिएको बताइएको छ। Malayakhabar बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *