यिनै हुन् नेपाल आउने तयारीमा रहेका २८ वर्षीय विपीन जो अमेरिकामै अस्ताए !

प्रबासी

रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृ*त्यु भएको छ ।

फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उप*चारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृ*त्यु भएको हो ।

विगत पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनुभएको थियो ।

अचा*नक स्वा*स्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उहाँलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उप*चारका क्र*ममा उहाँको मृ*त्यु भएको खबर प्राप्त भएको मृ*तकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले लम्सालको श*व अस्पतालमा नै रहेको छ । हृद*यघा*तका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृ*तकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *