कठै ! २० बर्से सागरको फो’क्सोनै छैन फेरी मु’टुमा के भयो …..(भिडियो सहित)

समाचार

पेपसिकोलाको एउटा अ न्धकार कोठामा आमा छोरा अलपत्र अवस्थामा रहन्छन् ।

२० बर्षिय छोरो सागर ढुङ्गेलको यो दु र्गतिसगै आफ्नि ५५ बर्षिय आमाले एकदमै दु ख खेपिरहेकि छिन् । सागरको जन्मिदाखेरिनै एकापट्टिको फो क्सो नै रहेनछ ।उनको एकापट्टिको फो क्सो नभएकै कारण सास फेर्न उनलाई एकदमै गा ह्रो हुनेगरेको रहेछ ।

फो क्सोमा मात्रै हैन अहिले सागरको मु टुमा पनि एकदमै ठूलो स मस्या देखिएको छ । त्यति मात्रै कहाहोर उनको ढाड पनि बा ङ्गिदै गैरहेको छ र उनि अलिकति पनि हिड्न स क्दैनन् । सागरको पेट एकदमै सानो र छाति ठूलो हुँदै गैरहेको छ ।

अब राम्ररि पढौला बुवा-आमालाई सुख दिउला भनेका सागर अहिले बि बस भएर बि स्तारामा थ लिन बाध्य छन् ।नत परिवारको आर्थिक अवस्था नै मजबुत छ नत काठमाडौं जस्तो सहरमा कोहि सहारानै छन् ,अहिले यो परिवार हदसम्मको दु खबाट गुज्रिरहेको छ ।

दु ख ,सुख ,संघर्ष जिन्दगीको एउटा पाटो हो ।कहिले हासो त कहिले रो दन यी सबैको समिश्रण नै त जिन्दगी हो ।हरेक आमा बुवालाई आफ्नो युवक छोराले राम्रो पढोस् कमाओस् ,जिन्दगी राम्रो बनाओस् भनेर सोचेका हुन्छन् । हरेक आमा बुवाको चाहाना भने आफ्नो सन्तानले खुसि पाएको देख्नु मात्रै हुन्छ ।

जिन्दगीमा हजारौ चु नौतिहरु लिएर आफ्नो सन्तानका लागि एउटि आमाले गर्ने कर्तव्य र त्या ग भने कहिले पनि बयान गर्ननै सकिँदैन ।ती आमाले कति धेरै दु ख पाएकि होलान् त्यो हामिले कल्पनासम्म पनि गर्न सक्दैनौ । यस्तै एउटा एकदमै दु खको कथा आज तपाईहरुलाई हामी देखाउदैछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *