यहि हो स्मृती, गोविन्द र साजनको खास वास्तविकता, बा’लबिवाह नै यो घट’नाको कारण Smriti (भिडियो हेर्नुहोस)

समाचार

यहि हो स्मृती, गोविन्द र साजनको खास वास्तविकता, बा’लबिवाह नै यो घट’नाको कारण Smriti (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
बेलबेला विवादमा तानिरहने पूर्वयुवराज पारस शाह फेरि एकपटक अलिहे चर्चामा छन् । उनले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे।

जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए। र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए। यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ गरेको ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले ट्वीट गर्दै यो विषयमा बुवा पारसको पक्ष लिदौ प्रतिक्रिया दिएकी छन्। उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *