श्रीमानको कुटाइबाट दाँत भाचिएकि भाइरल संगीता राना मगरको रेकर्ड भयो पहिलो गीत

मनोरंजन

श्रीमानको कुटाइबाट दाँत भाचिएकि भाइरल संगीता राना मगरको रेकर्ड भयो पहिलो गीत, खेम सेन्चुरीलाई भेट्ने भने पछि रोइन् खुशीले

काठमाडौँ । केहि समय अगाडी एउटा युटुब च्यानेलमा अन्तरबार्ता दिएर भाइरल भएकी संगीता राना मगर जो गुल्मीकी हुन् उनको अहिले गीत रेकर्ड भएको छ ।

उनको गीत घरको आगन आजै रेकर्ड भएको छ स्टुडियो मालश्रीमा । मिडियामा श्रीमान्ले दात भाच दिएर दुख दिएको भन्दै उनि मिडियामा आएकी थिइन् र बिस्तारै बुझ्दै जादा उनको यति राम्रो गीत गाउने कला पनि रहेछ ।

यहि कला देखेर जापान निवासी दिपक कंडेलले सहयोगार्थ उनलाई एउटा गीत बनाइदिने निधो समेत गरेर आज गीत सम्पन्न भएको छ । जसमा लय चर्चित गायक तथा सर्जक गणेश अधिकारीको छ भने उनलाई सुरुबाटै साथ् दिदै आएका छन् युटुब पत्रकार रेशम बोहोरा र टिमले | जुन गीतमा अरेन्ज महेंर्दा भण्डारी र सबै खाक्र्ह स्वयम दिपक कंडेलको रहेको छ हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *