दु’खद खबर: गोकर्णेश्वरमा तिब्र गतिको ट्रकको ठक्करबाट ३० वर्षीय राजनको मृ*त्यु, चालक कुमार प्रहरी निय*न्त्रणमा

समाचार

गोकर्णेश्वरमा तिब्र गतिको ट्रकको ठक्करबाट ३० वर्षीय राजनको मृ*त्यु, चालक कुमार प्रहरी निय*न्त्रणमा

गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृ*त्यु भएको छ ।शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाइ बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

खड्काको नेपाल मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको थियो । सिन्धुपाल्चोक जलविरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *