कठै ! यसरी यस्तो अवस्थामा भेटियो रहस्यमय ला स (हेर्नुस् भिडियो )

समाचार

गुल्मी जिल्ला स्मा गाउपालिका वडा नम्बर ५ को खादिबाटामा घटेको एउटा रहस्यमय घटनाको विशेष रिपोर्टिङ साथ आज हामी उपस्थिति भैसकेका छौ ।

दिनभरि साथिभाईहरुसग क्यारामबोर्ड खेलेका बिदुर बिक्रम कुवर जब साझ पर्यो उनी घरमै पुगेनन् ।उनका चार बर्षिय छोरा पनि बिदुरसगै थिए ।बिदुर घर पुगेनन् तर छोरा भने रुदैरुदै घर पुगे ।

बिदुर घरमा नपुगेपछि उनको चौतर्फी रुपमा खोजि तलासि भयो ,उनिसगै क्यारामबोर्ड खेलेका साथिहरुसग पनि सोधपुछ भयो तर बिदुर आखिर कहाँ गए भन्ने कुरा कसैलाई पनि थाहा भएन्।

त्यो हराएको दिन रात पर्यो र त्यो दिन त्यशै गयो ,अर्को दिनको सुरुसगै बिदुरको खोजि तिब्र रुपमा अघि बढ्यो र बिदुर हराए भन्ने कुरा गाउभरि फैलियो ।सारा गाउलेले सारा खोज तलास गर्दा पनि आखिर बिदुर कहाँ गए भन्ने कुरा बिल्कुलै कसैलाई पनि थाहासम्म भएन ।

दिनभरि खोज्दा कतै पनि फेला नपरेका बिदुर साझको साढे ६ बजेतिर घर छेउमै रहेको सिबिभिरमा मृ त अवस्थामा फेला परे ।उनको यस्तो द यनिय मृ त्युसगै घ टना निकै रहस्यमय बन्यो कारण उनको शरिरमा देखिएको निल डाम र घ टनास्थलमा नदेखिएको र गत ।

दिनभरि सगै क्यारामबोर्ड खेलेका साथिहरुसग पनि सोधपुछ गर्दा चित्तबुझ्दो उत्तर नआउनुले पनि घ टना अझै रहस्यमय बन्दै गैरहेको छ ।यो घ टना जेठको २६ गतेको हो जहाँ बिदुर २५ गतेबाटनै बेपत्ता थिए ।सो घ टनाको बारे काहिकतै नभन्नु र सामाजिक संजालमा पनि नहाल्नु प्रहरी प्रशासनले भनिसकेपछि ,

ठिकै छनित प्रहरिले अनुसन्धान गरि दोषिलाई कार्वाही गर्छ भने हामिले किन मिडियाबाजि गर्नु भन्दै केही दिन चुपै लाग्यो मृ तक परिवार तर घ टना घ टेको दुई महिना बित्दै गर्दा पनि पि डितलाई निस्पक्ष ढंगमा न्याय दिन भन्दै पि डित पक्षलाई कुनैपनि खालको काम गर्न सकेन भन्ने पि डित पक्षको आ रोप छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *